अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने पाँच उच्च तहका कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गर्यो । तर, ठेक्कामा मुख्य भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत र सार्वजनिक निर्माण विभागका कर्मचारीलाई कुनै दोष लगाएन । मुद्दा दायर गरेको विषयमा केही बोल्न मिल्दैन भन्ने बहाना बनाएर सरोकारवालाहरू […]