गठबन्धन सरकारले ४ मंसिरमा संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको छ । देश संघीय संरचना गइसकेपछि यो दोस्रो संघीय र प्रदेश चुनाव हो । जनताले देशमा गणतन्त्र र संघीयता आएपछि राजनीतिक स्थिरता र सुशासनको अपेक्षा गरेका थिए । जसका कारण पहिलो पटक नेपाली नागरिकले करिब करिब दुई तिहाइको बहुमत दिएर सरकार बनाउन एउटै दललाई […]