न्यायको चीरहरण

काठमाडौं । विष रोपेर अमृत अपेक्षा गर्ने गलत पद्धतिको शिकार यतिबेला सर्वोच्च अदालत बनेको छ । कुनैबेला कर्मचारी, सेना, प्रहरीलाई समेत सडकमा आउन आह्वान गर्ने राजनीतिक दलहरुले उपयोगिता सकिएपछि फेरि अर्को एउटा पात्रलाई बलीको बोको बनाएका छन् ।

सम्बन्धित सामग्री

धनराजले अयोग्यलाई न्यायाधीश बनाएर लोकतन्त्रको चीरहरण गरे : पद्मा अर्याल

पाल्पा : नेकपा एमालेकी सचिव पद्मा अर्यालले अहिलेको सरकारका मन्त्रीले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएकी छन्।स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मन्त्री धनराज गुरुङले लोकतन्त्रको मर्मविपरीत काम गरेको बताइन्। कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै पद्माले भनिन्, 'धनराजले लोकन्तन्त्रको चीरहरण गरे।'योग्यता नै नपुगेका सरकारी वकिल रामचन्द्र शर्मालाई उनले मन्त्री पदको दुरुपयोग गरेर न्यायाधीश बनाएको अर्यालले बताइन्।गुरुङ स्याङ्जा क्षेत्र नम्बर

सत्तारुढ दलले संविधान र लोकतन्त्रको चीरहरण गरे: एमाले महासचिव पोखरेल

काठमाडौं,२२ असार । कोशी प्रदेको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति पछि राजनीतिक बृतमा तरंग उत्पन्न भएको छ । गत असार १५ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले पाँच दिनको समय दिएर दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर दाबी पेस गर्न आव्हान गरेका […]

प्रेत लेखक र प्रेत प्राज्ञ

तैतै मौजावाल मालिकहरूले यसको नाम पाउलागी प्रतिष्ठान राखिदिए कति राम्रो हुन्थ्यो ! त्यसो गरे कमसेकम प्रज्ञा, विवेक र आदर्शको चीरहरण हुने त थिएन कि !

समानुपातिक निर्वाचन प्रणालीको चीरहरण

निर्वाचन प्रणाली जनप्रतिनिधि चुन्ने एउटा विधि मात्र होइन, यो बृहत् लोकतान्त्रिक शासन प्रणालीभित्रको एउटा त्यस्तो साधन हो, जसले जनप्रतिनिधिमूलक अंगलाई समावेशी पनि बनाउन सक्छ र असमावेशी पनि । स्वच्छ पनि बनाउन...

चीरहरण भएको भन्दै राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, व

‘द्रौपदी अवशेष’ सार्वजनिक

साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ । योगमाया, चीरहरण, अर्की आइमाई, मौन जीवनलगायत कृतिका लेखक निहारिकाले हुम्लाको लिमीमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गरेकी हुन् ।   कार्यक्रममा प्रतिनिधिसभाका...

सौन्दर्यको चीरहरण !

नयनको गाजल दृष्टिमा नलाऊँ क्यारे सौन्दर्यको चीरहरण ! नझुकोस् यो शिर सगरमाथाको देशमा व्यर्थै माथापच्चिसी किन ? आत्मबलबाट नै भेरिएन्ट छिचोल्नु छ जीवनशैली बदल्नु छ।

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भयो : नेपाल

न्युज अफ नेपाल, काठमाडौँ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति तोकेपछि नेता नेपालले सामाजिक सञ्जालमा ट्वीट गर्दै विरोध जनाएका हुन् । उनले शीतल निवासले संविधानको मर्मलाई […]

संविधानकाे चीरहरण गर्नेहरूविरुद्ध बाेल्न पाइन्छ : नेतृ झाँक्री

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताउनुभएको छ ।  बुधवार नेकपाकाे प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चीरहण गर्नेहरूका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताउनुभएको हो । अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइने उहाँको भनाइ ...