काठमाडौं : लुम्बिनी प्रदेश सरकारले तीन वटा मन्त्रालय थपेर १३ पुर्याएको छ। आज बसेको मन्त्रिपरिषदले मन्त्रायलको संख्या १३ पुर्याउने निर्णय गरेको हो।यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालय सहित १० मन्त्रालय थिए। सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा