बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

२३ कात्तिक, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उपाध्यक्षका अशोक शेरचन पनि आकांक्षी भएपनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन् । संघको नयाँ कार्यसमिति आज मंगलबार नै घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल […]

सम्बन्धित सामग्री

महासंघको सदस्यमा सुनिल केसी निर्विरोध चयन

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा निर्विरोध चयन भएका छन् । महासंघमा आबद्ध द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू मध्येबाट महासंघको कार्यसमितिमा एकजनाले प्रतिनिधित्व गर्न पाउने व्यवस्था भए बमोजिम उक्त पदमा केसी निर्विरोध चयन भएका हुन् । उनलाई द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूको समूह ‘अलायन्स अफ बाई नेशनल चेम्बर्स’को समूहले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको थियो ।

महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी निर्विरोध चयन

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा सुनिल केसी चुनिएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्यसंघको तर्फबाट केसीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । केसी नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्ष रहेका छन् । तीन वर्षे कार्यकालका लागि उनी महासंघमा सदस्य निर्वाचित भएका हुन् । केसी एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) का […]

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, उपाध्यक्षमा कोइराला

२७ पुस,काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न विशेष साधारण सभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीलाई अध्यक्ष चुनेको हो । यसअघि केसी संघको उपाध्यक्ष थिए । केसीलाई अध्यक्षमा निर्वाचित गरेपछि संघको उपाध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । उनी माछापुछ्रे बैंकका प्रमुख कार्यकारी […]

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा सुनिल केसी नियूक्त भएका छन् । एसोसिएसनको साधारणसभाले केसीलाई निर्विरोध उपाध्यक्षमा नियूक्त गरेको हो ।

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा सुनिल केसी नियूक्त भएका छन् । एसोसिएसनको साधारणसभाले केसीलाई निर्विरोध उपाध्यक्षमा नियूक्त गरेको हो ।

कोभिडको अनिश्चयले बैंकहरुको खराब ऋण बढ्ने हुन सक्छ, सुनिल केसी अन्तर्वार्ता

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कम बोल्ने तर सटिक विश्लेषण गर्न सक्ने बैंकरका रूपमा परिचित छन्। हल्लाखल्ला

नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिमा केसी

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय प्रवद्र्धन समितिमा सल्लाहकार मनोनीत भएका छन् । महासंघ अध्यक्ष शेखर गोल्छाले केसीलाई सल्लाहकार मनोनीत गरेका हुन् ।  युवा व्यवसायी...