पूर्वप्रदेश सभामुख तथा एमालेका उम्मेदवारलाई पराजित गर्दै राप्रपाका केसी निर्वाचित

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा राप्रपाका सुनिल केसी निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

वाग्मतीका निवर्तमान सभामुखलाई हराउँदै काठमाडौं २(१) मा राप्रपाका केसी निर्वाचित

काठमाडौं क्षेत्र नं. २ प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । उनले वाग्मती प्रदेशका निवर्तमान सभामुख एवम् नेकपा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई १ हजार ५१९ मतान्तरले पराजित गरेका हुन् ।

घण्टीको अनुपस्थितिमा प्रदेशमा चम्किएला राप्रपा ?

६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभामा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर २ (१) मा बागमती प्रदेशसभा निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई १५१९ मतान्तरले पराजित गर्दै राप्रपाका सुनिल केसी निर्वाचित भएका हुन् । राप्रपाका केसीले ६ हजार ६९८ मत पाउँदा एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । जबकी यही […]

म्याग्दीको प्रदेशसभा ‘क’मा माओवादीका केसी विजयी

पर्वतः म्याग्दीको प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्।  वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले लोकतान्त्रिक गठबन्धनका राप्रपाका उम्मेदवार भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ मत ल्याउँदा उनका प्रतिस्पर्धी गौचनले १२ हजार १७५ मत ...

म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी :: Pahilopost.com

म्याग्दी : म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई २ हजार ५ सय २६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले