मुसहर समुदायको गुनासो : न नागरिकता, न धनीपूर्जा

झापा : झापाको दक्षिणी भेगका गौरीगञ्जमा जङ्गे सीमास्तम्भ नजिक वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर समुदायका बासिन्दाले नागरिकता र जग्गाधनी पूर्जा पाउन सकेका छैनन्।गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीको समस्या हो यो। भारत विहारको किशनगञ्ज जिल्लासँग सिमाना जोडिएको यो गाउँमा ४० परिवारको बसोबास छ।गाउँका कसैसँग पनि जग्गाको धनीपूर्जा छैन। बस्तीका आधाभन्दा बढी घर राज्यले प्रदान गर्ने सेवा र सुविधाको पहुँचभन्दा टाढा रहेका आदिवासी मुसहर समुदायको छ। उनीहरु अर्काको खेतीपातीमा मजदूरी गरेर जीविकोपार्जन गर

सम्बन्धित सामग्री

सर्लाहीका मुसहर समुदायका महिलाको अझै नागरिकता नपाएकाे गुनासो

काठमाडौं । सर्लाहीका मुसहर समुदायका महिलाहरुले आफ्नो समुदायका कतिपय मानिसहरु अहिले पनि नागरिकताबाट बञ्चित रहेको गुनासो गरेका छन् । राजधानीमा बुधबार गरिएको राष्ट्रिय स्तरको सिकाई आदानप्रदान कार्यक्रममा सहभागी हुन आएका मुसहर महिलाहरुले चुनावको बेलामा विभिन्न आश्वासन देखाउने नेताहरु चुनावपछि फर्केर पनि नजाने गरेको बताए । कार्यक्रममा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार […]

मुसहर समुदायका पीडा,नागरिकता बनाउन तिस हजार !

सिरहाका विभिन्न पालिकामा रहेका मुसहर समुदाय अझै पनि नागरिकता र जन्मदर्ताको समस्या हुँदा विभिन्न सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् । धनगढीमाई नगरपालिका–

यी मुसहर कहिले बन्छन् नागरिक ?

यहाँ दोष कसको ? सन्तोष र सन्तोषीको ? उनीहरूका अभिभावकको ? कि राज्य संयन्त्रको ? पक्कै पनि गल्ती राज्य संयन्त्रको हो तर सजायको भागिदार भने सर्वसाधारण र कमजोर वर्ग हुनुपरेको छ।

मुसहर बस्तीमा खुसीसँगै अन्योल

दलितका नाममा राज्यले छुट्याएका हरेक सेवासुविधाबाट उनीहरू कोसौं टाढा छन्, फेरि पनि नागरिकता नपाए ती सुविधाबाट आफूहरू वञ्चित भइने हो कि भन्ने त्रासमा उनीहरू छन्।...

फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति

८ घर धुरी भएको सो बस्तिका ३४ जना मुसहर नागरिकता, जन्मदर्ता तथा विवाहदर्ता जस्ता कागजी प्रमाणबाट बञ्चित रहेका छन्।...

फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति

८ घर धुरी भएको सो बस्तिका ३४ जना मुसहर नागरिकता, जन्मदर्ता तथा विवाहदर्ता जस्ता कागजी प्रमाणबाट बञ्चित रहेका छन्।...

‘मतदाता परिचयपत्र छ, नागरिकता छैन’

चितवन, ७ माघ। चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन्। उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन। खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन्। उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो। बाइस वर्षीय अनिल माझिले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई […]

मोरङका  मुसहर भन्छन् –हामी भोट बैंक बनिरहन सक्दैनौँ

पक्षघातसँगै बुढ्यौलीले थलिएका ६२ वर्षीय मछिन्दर ऋषिदेवले पाँच वर्ष अघि बल्लतल्ल नागरिकता बनाएका थिए । तर उनको नागकिता खै के भएर हो हरायो । नागरिकता हराएपछि उनले मासिक चार हजार...

मुसहर बालबालिका जन्मदर्ताबाट वञ्चित

चन्द्रपुर–९ डुमरियास्थित मुसहर बस्तीकी २४ वर्षीया कविता माझीका चार छोरीको जन्मदर्ता छैन । वडाले आमाको नागरिकता मागेपछि छोरीको जन्मदर्ता हुन नसकेको हो । कविताको पनि नागरिकता छैन । छोरा/छोरीको जन्मदर्ता बनाउन बुबाआमाको नागरिकता पेस गर्नुपर्छ । जन्मदर्ता नभएपछि छोरीहरूले स्थानीय तहबाट दिइने पोषण भत्ता पाएनन् ।