मलाई टुरिस्ट उम्मेदवार भन्नु तुच्छ आरोप हो, ईश्वर पोखरेल पनि यहाँको आदिवासी होइनः प्रदीप पौडेल

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ५ मा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार प्रदीप पौडेलले विवेकी मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन् । ‘पार्टीले मलाई काठमाडौं ५ मा उठायो । यस क्षेत्रका लागि म अपरिचित अनुहार होइन, काठमाडौं मेरो कार्यक्षेत्र नै हो । यो चेतनशील र विवेकशील मतदाता भएको ठाउँ हो […]

सम्बन्धित सामग्री

ईश्वर पोखरेल पराजित, प्रदीप पौडेल निर्वाचित – देशसञ्चार

काठमाडौँ - काठमाडौँ ५ मा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्। मंगलबार राति आएको निर्वाचन परिणामअनुसार कांग्रेसका प्रदीप पौडेलले पोखरेललाई

काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

‘टेस्टेडसँग जनता असन्तुष्ट छन्, स्वतन्त्र साथीहरूको मुद्दा म आफैं बोक्छु’

देशभरिका चुनाव नियाल्ने क्रममा हामी काठमाडौं–५ मा पुगेका छौं । जहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रबाट विगतमा नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए । पहिलो पटक काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन लड्दै गरेका प्रदीप पौडेलसँग गरिएको कुराकानीः कस्तो चल्दैछ तपाईंको चुनाव प्रचार ? […]

काठमाडौं–५ मा ग्राउण्ड जिरो : ईश्वर पोखरेल ढुक्क, प्रदीपलाई एमालेकै भर

काठमाडौं : काठमाडौं–५ को प्रतिनिधिसभा निर्वाचन रोचक बन्दैछ। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन्। २०५६ सालदेखि काठमाडौंमा ५ मा निर्वाचन लड्दै आएका पोखरेल तेस्रो जितको खोजीमा छन् भने प्रतिनिधिसभामा पहिलोपटक निर्वाचनमा होमिएका पौडेल गठबन्धनको आडमा संसदको ढोका खोल्ने दाउमा छन्। पोखरेलले २०५६ मा पहिलोपटक चुनाव जितेपनि २०६५ र ०७० सालको निर्वाचनमा हार व्यहोरे। उनी नेपाली कांग्रेसका नेता नरहरी आच

मतदाताले राजनीतिक दलका उम्मेदवारलाई पत्याउन छाडिसके : श्रीराम गुरुङ

प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ राजनीतिक दलका उम्मेदवारलाई जनताले पत्याउनै छाडिसकेको बताउँछन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जस्ता उम्मेदवारलाई चुनौती दिन अग्रसर गुरुङ उत्साहित भएर चुनाव प्रचारमा खटिरहेका छन् । चुनावमै केन्द्रित रहेर रातोपाटीले गुरुङसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, स्वतन्त्र उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश–  अहिले तपाईं

संसदमा छिरेर राजनीति प्यूरिफिकेशन गर्नेछु : हेमराज थापा

आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वाम लोकतान्त्रिक गठबन्धकातर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल प्रतिस्पर्धामा छन् । यो क्षेत्रबाट २९ जनाले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । यीमध्ये राजनीतिक दलका तर्फबाट १४ र स्वतन्त्रतर्फबाट १५ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका हेमराज थापासँग रातोपाटीले चुनावी गतिविधिमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ । प्

धैरै पटक पदमा गएकै कारणले बलियो भइँदैन : प्रदीप पौडेल

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछन् । उनका प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका ईश्वर पोखरेल मैदानमा छन् । पोखरेलले २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट जित हासिल गरेका थिए ।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका पौडेल भने पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन् । रातोपाटीले कांग्रेस उम्मेदवार पौडेलसँग चुनाव केन्द्रित विषयमा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश&nda