मतदाताले राजनीतिक दलका उम्मेदवारलाई पत्याउन छाडिसके : श्रीराम गुरुङ

प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ राजनीतिक दलका उम्मेदवारलाई जनताले पत्याउनै छाडिसकेको बताउँछन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जस्ता उम्मेदवारलाई चुनौती दिन अग्रसर गुरुङ उत्साहित भएर चुनाव प्रचारमा खटिरहेका छन् । चुनावमै केन्द्रित रहेर रातोपाटीले गुरुङसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, स्वतन्त्र उम्मेदवार गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश–  अहिले तपाईं

सम्बन्धित सामग्री

अयोध्याको श्रीराम मन्दिरलाई पहिलो दिन ३.१७ करोड भारु चन्दा प्राप्त

अयोध्याको श्रीराम मन्दिरमा दोस्रो दिन पनि ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । बुधबार श्रीराम मन्दिरमा दर्शनका लागि साढे दुई लाखभन्दा बढी श्रद्धालु पुगेका थिए । पहिलो दिन २३ जनवरीमा पहिलो पटक सर्वसाधारणका लागि यो मन्दिर खोल्दा यहाँ तीन करोड १७ लाख रुपैयाँ चन्दा आएको थियो । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका ट्रस्टी अनिल मिश्रले […]

श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ज्ञापनपत्र

२८ साउन, काठमाडौं । रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् । आइतबार चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट उनीहरुले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् । रौतहटमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रुपमा […]

रवि–स्वर्णिम मिलाउने श्रीराम ‘फ्याक्टर’

अर्थविद स्वर्णिम वाग्ले उप चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराउन तनहुँबाट चितवन सरेका कांग्रेस कार्यकर्ता श्रीराम न्यौपानेले पुलको भूमिका निर्वाह गरेका छन् ।

आमबोटेको श्रीराम मिथिला शिक्षालय उद्घाटन गरिन् राष्ट्रपति भण्डारीले

भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी हुन्।उद्घाटनमा उनले शिक्षालयको स्थापनापछि अब स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन्। ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो‚’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो प्राविधिक शिक्षालयले

राष्ट्रपतिद्वारा श्रीराम मिथिला शिक्षालयको उद्घाटन

भोजपुर– राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले जन्मगाउँ रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयवासीलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरिन् । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’, राष्ट्रपति भण्डारीले भनिन्, […]

प्राडा गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान

अक्षरमार्गले हरेक वर्ष प्रदान गर्दै आएको श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान यो वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमलाई प्रदान गर्ने भएको छ।...

काठमाडौं ४ 'क' मा कांग्रेसका श्रीराम लामिछाने निर्वाचित

काठमाडौं ४ 'क' मा नेपाली कांग्रेसका श्रीराम लामिछाने निर्वाचित भएका छन् ।

डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो।

खेसरहिया बजारको नाम अब ‘श्रीराम चोक’ भयो : प्रभु साह

गौर- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले माधव नारायण नगरपालिकाको खेसरहियामा विकास भइरहेको बजारको नाम श्रीराम चोक घोषणा गरेका छन् । गत वर्ष गोली हानी हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा खेसरहियामा निर्मित हनुमान मन्दिर र धर्मशालाको उद्घाटन गर्दै पूर्वमन्त्री साहले सो चोकलाई श्रीराम चोक र श्रीराम बजारको रुपमा अगाडि बढिरहेको बताए […]

किसानलाई रकम तिर्न बाँकी नरहेको श्रीराम सुगर मिल्सको भनाइ

श्रीराम सुगर मिल्सले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गर्न बाँकी नरहेको जनाएको छ । मिल्सले प्रेस विज्ञप्ति जारी गरेर पटक–पटक सूचनासमेत निकाली कृषकलाई भुक्तानी दिएको जनाएको हो ।  यस उद्योगले उखु किसानहरूबाट...