संसदमा छिरेर राजनीति प्यूरिफिकेशन गर्नेछु : हेमराज थापा

आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वाम लोकतान्त्रिक गठबन्धकातर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल प्रतिस्पर्धामा छन् । यो क्षेत्रबाट २९ जनाले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । यीमध्ये राजनीतिक दलका तर्फबाट १४ र स्वतन्त्रतर्फबाट १५ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका हेमराज थापासँग रातोपाटीले चुनावी गतिविधिमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ । प्

सम्बन्धित सामग्री

भ्रष्टाचार छानबिनको नाममा पाखण्डको राजनीति भइरहेको छ : हेमराज भण्डारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता हेमराज भण्डारीले भ्रष्टाचार छानबिनका नाममा पाखण्ड मात्रै भइरहेको टिप्पणी गरेका छन् । धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी समेत दिएका भण्डारीले एकातिर सबै समयको भ्रष्टाचारको छानबिन गर्ने भन्ने अर्कोतिर भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्षको हदम्याद गर्ने तयारी भएको भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका […]

‘कुर्सीको सौदावादी’मा माओवादी राजनीति केन्द्रित : हेमराज भण्डारी

काठमाडौँ –  हालै माओवादी नेतृत्वसँग सैद्धान्तिक तथा कार्यशैलीप्रति मतभेदका कारण पार्टी त्याग गरेका हेमराज भण्डारी धनकुटाबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। अहिले राजनीतिक दलहरूप्रति वितृष्णा जागेको र त्यसविरुद्ध स्वतन्त्रहरू अगाडि बढेको बेला त्यसलाई उचित दिशा निर्देश गर्ने हिसाबले आफू स्वतन्त्र उम्मेदवार बनेको भण्डारीले देश सञ्चारलाई बताए। माओवादी तथा नेपाली कांग्रेसको वर्चस्व रहेको […]

एमाले प्रवेश गरेका राईले भने : दिशाहीन गठबन्धनबाट लोकतन्त्र बलियो हुन्न

१ भदौ, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्वमन्त्री हेमराज राईले सत्ता गठबन्धन लक्ष्यहीन र दिशाहीन बनेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रमले राईले लोकतन्त्र बलियो बनाउन सिद्धान्तनिष्ठ राजनीति आवश्यक पर्ने बताए । ‘सिद्धान्तहीन र लक्ष्यहीन गठबन्धनले दिशाहिन बनाएको छ । यसले लोकतन्त्रलाई बलियो बनाउन सक्दैन’, राईले भने । मुलुकमा राजनीतिक ध्रुविकरण आवश्यक रहेको बताउँदै […]

जसपाका उपाध्यक्ष राई एमालेमा प्रवेश

काठमाडौैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका नेता–कार्यकतालाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेशपछि राईले सिद्धान्तहीन गठबन्धनले राजनीति दिशाहीन बनेको बताए । सिद्धान्तनिष्ठ र एकताबद्ध हुन उनले अरू दलका...

हेमराज शर्मा : घोराहीमा माओवादीको इतिहास लेखाउने अवसर

२७ वैशाख, दाङ । नेपालको सबभन्दा ठूलो उपमहानगर घोराहीमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेमराज शर्मा मेयरका उम्मेदवार बनेका छन् । २०४७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका घोराही-१५ का शर्मा २०५३ मा युद्धरत माओवादीका पूर्णकालीन सदस्य भएका थिए । उनी पार्टीभित्र ‘डायमण्ड’ उपनामले चिनिन्छन् । शालीन स्वभावका शर्मा पार्टीभित्र समस्या समाधान र […]

राप्रपाको आर्थिक कार्यपत्र : अबको बाटो 'पृथ्वीपथ' (पूर्णपाठ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् । लोहनी संयोजक रहेको आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल, विष्णु पन्त, डा. विष्णु भण्डारी र हेमराज कार्की सदस्य रहेका थिए ।कार्यपत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१ औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडी बढ्न उपयुक्त हुन्छ भन्ने ठहर गरिएको छ । वर्तमान सन्दर

अखिल (छैठौं) घोराहीको नगर भेला तथा प्रशिक्षण सम्पन्न

दिनेश रैदास, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) घोराही नगर समितिको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । शनिबार राष्ट्रिय जनमोर्चा, दाङको कार्यालयमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै अखिल (छैठौं) केन्द्रीय सदस्य खगेन्द्रा विष्टले विद्यार्थी अनुशासन र हकहितको बारेमा प्रष्ट पार्नु भएको थियो। यस्तै, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले राजनीति इतिहासको बारेमा प्रशिक्षण दिनुभएको थियो भने राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले वैज्ञानिक र व्यवहरिक शिक्षा एवम् विद्यार्थी राजनीतिका बारेमा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघ दाङ जिल्ला सचिव शारदा थापा, जनजाति सम्मलेन दाङ जिल्ला अध्यक्ष रामबहादुर जिएम लगायतले मन्तव्य राख्नु भएको थियो । भेलाले सुनिता आचार्यको अध्यक्षतामा १३ सदस्यीय घोराही उपमहानगर समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिव बन्जाडे, सचिव गंगा वली, सहसचिव हेमराज महरा, कोषाध्यक्ष चेतराम विश्वकर्मा र सदस्यहरुमा प्रकृति विष्ट, सर्मिला भट्टराई, सर्मिला सुनार, उत्सव पुन, विक्रम केसी, ज्योति संगीत मगर, योगेन्द्र कुँवर, बीमा रोकामगर चयन हुनुभएको छ । अखिल (छैठौं) दाङ जिल्ला सदस्य सुनिता आचार्यको अधयक्षतामा भएको प्रशिक्षण भेलाको सञ्चालन मधुकर पुन र स्वागत दिनेश रैदासले गर्नुभएको थियो ।