‘टेस्टेडसँग जनता असन्तुष्ट छन्, स्वतन्त्र साथीहरूको मुद्दा म आफैं बोक्छु’

देशभरिका चुनाव नियाल्ने क्रममा हामी काठमाडौं–५ मा पुगेका छौं । जहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रबाट विगतमा नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए । पहिलो पटक काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन लड्दै गरेका प्रदीप पौडेलसँग गरिएको कुराकानीः कस्तो चल्दैछ तपाईंको चुनाव प्रचार ? […]

सम्बन्धित सामग्री

मधेशमा एमालेका २५ नेताले दिए स्वतन्त्र उम्मेदवारी (नामावलीसहित)

काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।  पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि […]

एमालेका प्रभु साह स्वतन्त्र उम्मेदवार

नेकपा एमालेको नेतृत्वसित असन्तुष्ट रहेका नेता साह रौतहट क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन्।...

टिकट नपाएपछि डोटीमा कांग्रेस असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिने

डाेटी - चुनावी तालमेलप्रति असन्तुष्ट रहेका नेपाली कांग्रेस डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ ।सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले भने प्रतिनिधि सभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैगरी प्रदेश सभातर्फ (ख) मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । बडु नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा रहनुभएको थियो । उहाँ दोस्राे चरणमा थोरै मत अन्तरले सभापति पदमा पराजित हुनुभएको थियो ।सत्ता गठबन्धनको भ...

डोटीमा कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिने तयारी

२२ असोज, डोटी । चुनावी तालमेलप्रति असन्तुष्ट नेपाली कांग्रेस, डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेस, डोटीले तालमेल नगर्न दबाव दिएको थियो । तर सत्ता गठबन्धनको भागवण्डामा डोटीको प्रतिनिधिसभा सिट समाजवादीले पाएको छ प्रदेशतर्फ (क) कांग्रेस र (ख) माओवादी केन्द्रले पाएको छ । कांग्रेसले आफ्नो भागमा परेको प्रदेशसभा क मा जिल्ला […]

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत : १६९५ भोट ल्याएर हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ११७१  भोट ल्याएर पराजित भएका छन्।यो पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल थियो। कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन ५२३ भोटले प्रतिद्वन्द्वीलाई हराउँदै प्यारीलाल विजयी भए।उपाध्यक्षमा भने एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन्। १९९ मतान्तरले श

काँग्रेसबाट राजीनामा दिएका साहले दर्ता गरे स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।त्यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पंजियार हुन् ।

काँग्रेसका असन्तुष्ट साहले दिए जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्  । यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।मनोज साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई  परेपछि उनले काँग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद

एमसीसीमा असन्तुष्ट नेताहरूले पार्टी छाड्न सक्छन्ः शक्ति बस्नेत

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले एमसीसीका कारण असन्तुष्ट नेताहरु पार्टी छाड्न स्वतन्त्र रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसी संसद्बाट अनुमोदन नभएको भए शान्तिप्रक्रिया, लोकतन्त्र, संधिानको रक्षाका साथै जनताको समृद्धिको जनआंकाक्षामा नराकात्मक प्रभाव पर्न […]