काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।    

सम्बन्धित सामग्री

काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ । पौडेलले १५ हजार २३७ मत प्राप्त गर्नुभएको छ । पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुभएको छ । २०७४ को […]

काठमाडौं–५ मा प्रदीप पौडेलको अग्रता

काठमाडौं, ५ मंसिर । काठमाडौं–५ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कुल ९ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २४० मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले २१० मत ल्याएका छन् ।

काठमाडौं–५ मा मतान्तर बढाउदै प्रदीप पौडेल

काठमाडौं, ५ मंसिर । काठमाडौं–५ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कुल ६ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १६० मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले १४६ मत ल्याएका छन् ।

काठमाडौं-५ मा प्रदीपलाई अग्रता, पछिपछि ईश्वर

५ मंसिर, काठमाडौं । काठमाडौं-५ को मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता नाएका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाएका छन् । १०० मत गन्दा राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल […]

प्रदीपको टीमले मात्र काठमाडौं–५ को विकास गर्न सक्छ: नरहरी आचार्य

नेपाली कांग्रेसका वौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेललको टीमले मात्र गर्न सक्ने बताएका छन्।...

प्रदीपको टिमले मात्र काठमाडौं–५ को विकास गर्न सक्छ : नरहरि आचार्य

काठमाडौँ : नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले काठमाडौं-५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्।नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्। ‘काठमाडौं-५ मा युवाहरूको बलियो टिम छ,’ उनले भने, ‘यो टिमले जितेमात्र काठमाडौं-५ मा विकासका ढोका खुल्न थाल्छन्।’ कांग्रेसले सार्वजनिक गरेको घोषण

काठमाडौं-५ को विकास प्रदीपको टिमले मात्र गर्न सक्छ : नरहरी आचार्य

कांग्रेसका वौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्। आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन...

काठमाडौं ५ : ईश्वर–प्रदीपको चुनौती स्वतन्त्र उम्मेदवार

यो क्षेत्रमा यसपटक स्वतन्त्र उम्मेदवारको बाढी नै छ । काठमाडौं ५ मा मात्रै दल र स्वतन्त्र गरि ३० जनाको उम्मेदवारी परेको छ । त्यसैले यी स्वतन्त्र उम्मेदवारहरु पोखरेल र पौडेलका लागि चुनौती बन्न सक्छन् ।

काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने

२३ असोज, काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट […]

रञ्जु दर्शनाले काठमाडौं ५ बाट संसदको चुनाव लड्ने

२५ जेठ, काठमाडौं । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । ‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले अनलाइनखबरसँग भनिन्, ‘स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन ।’ विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार […]