आर्मीकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै जितिन् स्वर्ण

पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण…

सम्बन्धित सामग्री

आर्मीकी जयरानी थारुले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा […]

जयरानीको सान : ३ स्वर्ण जित्दा सबैमा कीर्तिमान

१ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा जयरानी थारुले ३ स्वर्ण जितिसकेकी छिन् । आफूले खेलेका इभेन्टमा राष्ट्रिय कीर्तिमानसमेत बनाएकी २१ वर्षीया जयरानी नवौं राष्ट्रिय खेलकुदमा छाएकी छिन् । तेस्रो पटक राष्ट्रिय खेलकुद खेलिरहेकी विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानीका अझै २ वटा स्पर्धा बाँकी छ । ४०० मिटर हर्डल्स, १०० […]

जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान

पोखरा : मंगलवार पनि जयरानी थारुले स्वर्ण पदक जितिन्। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी हुन्। थारुले यसक्रममा लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान भंग गरेकी छिन्। उक्त इभेन्टमा यसअघि गत…

आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७…

आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै जयरानीले जितिन् ब्यक्तिगत दोस्रो स्वर्ण

काठमाडाैँ – त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले ब्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन्। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक हात पारेकी हुन्। पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। फाइनल चरणमा […]

जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन्।पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५ दममलव १६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।फाइनल चरणमा भने उनले निर्धारित दुरी १५ दशमलव ६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन्।यस अघि उनकै नाममा १५।२० सेकेन्डको कीर्तिमान थियो।जयरानीले आइतबार ४ सय मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्।यस स्पर्धामा आर्मीकै नि

४०० मिटर हर्डल्समा नयाँ कीर्तिमान, हाइजम्पमा खत्री र सिंजालीलाई स्वर्ण

४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण पदक जितेकी छिन्। जयरानीले यसअघि आफैले बनाएको १ मिनेट ०७.०२ सेकेन्डको समयमा सुधार गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ कीर्तिमान बनाएकी हुन् । एपीएफकी भागरती कुमारी थारु १ मिनेट ०६.०६ सेकेन्ड को समयकाम साथ रजत र एपिएफ कल्पना श्रेष्ठ १ मिनेट ०६.५१ कास्य पदक प्राप्त गरिन् ।हाइजम्पमा खत्री र सिंजालीलाई स्वर्णएथ्लेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रीले स्वर्ण

आफ्नै कीर्तिमान सुधार गर्दै जयनारीले जितिन् स्वर्ण

काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा जारी एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण हात पारेकी छन्। पोखरा रंगशालामा आइतबार बिहान जयनारीले निर्धारित दूरी १ मिनेट ४.१३ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमानसहित स्वर्ण हात पारेकी हुन्। सो स्पर्धामा एपिएफकी भागरती कुमारी थारुले १ मिनेट ६.६ सेकेण्डको […]

४०० मिटर हर्डल्समा जयरानीले आफ्नै कीर्तिमान सुधार गरी जितिन् स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार भएको स्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेण्डमा पूरा गरिन् । यो स्पर्धामा एपीएफकी भागरती कुमारी थारुले १ मिनेट ०६.०६ सेकेण्डको समयसहित रजत र […]