जयरानीको सान : ३ स्वर्ण जित्दा सबैमा कीर्तिमान

१ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा जयरानी थारुले ३ स्वर्ण जितिसकेकी छिन् । आफूले खेलेका इभेन्टमा राष्ट्रिय कीर्तिमानसमेत बनाएकी २१ वर्षीया जयरानी नवौं राष्ट्रिय खेलकुदमा छाएकी छिन् । तेस्रो पटक राष्ट्रिय खेलकुद खेलिरहेकी विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानीका अझै २ वटा स्पर्धा बाँकी छ । ४०० मिटर हर्डल्स, १०० […]