जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन्।पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५ दममलव १६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।फाइनल चरणमा भने उनले निर्धारित दुरी १५ दशमलव ६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन्।यस अघि उनकै नाममा १५।२० सेकेन्डको कीर्तिमान थियो।जयरानीले आइतबार ४ सय मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्।यस स्पर्धामा आर्मीकै नि

सम्बन्धित सामग्री

चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

जयरानीलाई लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन् । उनले यसअघि गत असारमा निशा चौधरीले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । निशाले गत असारमा ५.४७ […]

नवौं राष्ट्रिय खेलकुदमा सोम र रमितालाई कीर्तिमानी स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलवार बिहान सम्पन्न ४०० मिटर पुरुषतर्फ आर्मीका सोम कुमालले स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ४७.८५ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भए। त्यस्तै, महिलातर्फ ४०० मिटरमा एपीएफकी सरिता कुमारी थारुले पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। उनले निर्धारित दुरी ५८:…

राष्ट्रिय कीर्तिमानसहित रमिताले स्वर्ण जितिन्

एपीएफकी रमिता कुमारी थारुले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको चार सय मिटर विधामा स्वर्ण पदक जितेकी छिन् । उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् ।

एपिएफकी रमितालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् । उनले सन् २०१९ मा […]

राष्ट्रिय खेलकुदमा लगातार तीनपटक स्वर्ण जित्ने खेलाडी बने अमृत

सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका अमृतले व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै लगातार तीन पटक स्वर्ण जित्ने खेलाडी बनेका छन् ।

नासिरलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । फिस्टेल एकेडेमीको सर्ट कोर्समा नासिरले १५ सय मिटिर फ्रिस्टाइलमा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डसहित […]

सरस्वतीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला १ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । सरस्वतीले लुम्विनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई भंग गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । सरस्वतीले निर्धारित दुरी १२.१३ सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न […]

नवौँ राष्ट्रिय खेलकुदमा बागमतीलाई पहिलो स्वर्ण

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। बागमतीले फेन्सिङ खेलमार्फत पहिलो स्वर्ण जितेको हो।बागमती प्रदेशकी शिक्षा नापितले फेन्सिङको व्यक्तिगत सेबरतर्फको इभेन्टमा स्वर्ण जितेकी हुन् उनले शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै यो प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको नामसमेत दर्ता गरिन्।सो स्पर्धामा नेपाल आर्मीका रविना थापा र मनिषा तेस्रो हुँदै कास्य पदक पाए। दुई विभागीयसहित ६ टिमको सहभागिता रहेको प्रतियोगिता ईपी, फोयल र सेबर इभेन

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो […]