जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान

पोखरा : मंगलवार पनि जयरानी थारुले स्वर्ण पदक जितिन्। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी हुन्। थारुले यसक्रममा लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान भंग गरेकी छिन्। उक्त इभेन्टमा यसअघि गत…