आर्मीकी जयरानी थारुले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा […]

सम्बन्धित सामग्री

आर्मीकी जयरानीले जितिन् तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७…

आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै जयरानीले जितिन् ब्यक्तिगत दोस्रो स्वर्ण

काठमाडाैँ – त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले ब्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन्। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक हात पारेकी हुन्। पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। फाइनल चरणमा […]

जयरानीले ताेडिन् महिला हडल्समा आफ्नै कीर्तिमान

आर्मी क्लबकी जयरानी थारुले चार सय मिटर महिला हडल्समा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। आइतबार पोखरा रंगशालामा सम्पन्न खेलमा यस अघि आफनै नाममा रहेको रेकर्ड भंग गर्दै जयरानी नयाँ कीर्तिमा बनाएकी...

४ सय मिटर हडल्समा आर्मीकी जयरानीको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगाशालामाको ट्र्याकमा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फको दोस्रो दिन जयरानीले कीर्तिमान बनाएकी हुन् । जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । झण्डै […]

जयारानीको दुई कीर्तिमान

नेपाल आर्मी क्लबकी जयरानी थारुले शनिबार ४४औं राष्ट्रिय एथलेटिक्समा महिला चार सय मिटर हर्डल्सतर्फ राष्ट्रिय कीर्तिमान रचेकी छिन्।...

हर्डल्समा जयरानीको अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ […]

हर्डल्समा जयरानीको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ – नेपाल आर्मीकी जयरानी थारुले ४४ औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको दोस्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग […]

राष्ट्रिय एथ्लेटिक्समा आर्मीका खेलाडीको कीर्तिमान

४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न ४ सय मिटर हर्डल्स तर्फको प्रतिस्पर्धामा विभागीय टोली त्रिभुवन आर्मीकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न ४ सय मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०७ दशमलव २ सेकेण्डमा पार गर्दै जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ […]

हर्डल्समा जयरानीको अर्को कीर्तिमान

नेपाल आर्मीकी जयरानी थारुले ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी छन् । पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला