३० हजार घुससहित गाउँपालिकाका लेखापाल अख्तियारको फन्दामा

बारा – बारामा बिहीबार एकजना लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बाराको फेंटा गाउँपालिकाका लेखापाल सौरभ साहलाई पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक दिनेश घिमिरेको नेतृत्वमा खटिएको आयोगको टोलीले साहलाई ३० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।  ...

सम्बन्धित सामग्री

भेट्टाएको २ लाख ३० हजार फिर्ता

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले ग्रामीण कच्ची सडकमा भेट्टाएको २ लाख ३० हजार रुपैयाँ

राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन

आर्थिक वर्ष २०७३÷७४ मा राहदानी दस्तुरबाट एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ । जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट २९ हजार, न्यायिक दस्तुरबाट २६…