३० हजार घुससहित प्राधिकरणका २ कर्मचारी पक्राउ - Naya Patrika

महोत्तरीमा ३० हजार घुससहित नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रका दुई जना कर्मचारीलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ । एक सेवाग्राहीसँग थ्री फेज लाईन जडान गरिदिएवापत घुस लिँदै गर्दा जलेश्वर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी, आज राजस्व कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं : अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी पर्न थालेका छन्। घुसको रकमसहित सरकारी कर्मचारी दिनहुँ अख्तियारको फन्दामा पर्न थालेका हुन्।साढे २२ लाख घुस रकमसहित संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव पक्राउ परेकै भोलिपल्ट आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधान पक्राउ परेकी छन्।कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा प्रधान पक्राउ परेकी हुन्। उनलाई अख्तियार दुर

एक लाख ३० हजार घुससहित चाबहिल मालपोतका कर्मचारी पक्राउ

एक लाख ३० हजार घुसससहित मालपोत कार्यालय चाबहिलका कर्मचारी र अन्य दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटल व्यवसायी मिना मगरलाई अख्तियार...

भुकम्प पीडितलाई एक लाख निकासा दिँदा ३० हजार घुस लिने सव–इन्जिनियर पक्राउ

ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) बाट सिनपा १ तलुवामा खटिएका सव–इन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस...

सेवाग्राहीसँग घुस लिने विद्युद प्रधिकरणका दुई कर्मचारी पक्राउ :: Pahilopost.com

काठमाडौं: घुस रकमसहित महोत्तरी जलेश्वरबाट नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारी पक्राउ परेका छन्।   विद्युत प्राधिकरण शाखामा कार्यरत चौथो तहका बाबुसाहेव सिंह र तृतिय तहका लालबाबु पण्डितलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।   उनीहरुले थ्रि फेज मिटर जडानको लागि भनेर सेवाग्राहीसंग ३० हजार रुपैयाँ

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ।