३० हजार घुस सहित वन रक्षक पक्राउ

अख्तियार अनुसन्धान आयोगको टोलीले ईलाका वन कार्यालय,राजापुरका वन रक्षकलाई वुधवार घुस सहति पक्राउ गरेको छ। अख्तियार अनुसन्धान आयोग कोहलपुरस्थित सम्पर्क कार्यालयको टोलीले वन कार्यालयको परिसरवाट वन रक्षक सीताराम थारुलाई घुस सहित रंगेहात पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

वन रक्षक घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ ।  काठ...

३० हजार घुससहित वन रक्षक पक्राउ

काठमाडौं, असोज २५ – बर्दियामा ३० हजार रुपैयाँ घुससहित वन रक्षक पक्राउ परेका छन् । इलाका वन कार्यालय राजापुर बर्दियाका वन रक्षक सीताराम थारु ३० ह...