एक लाख ३० हजार घूससहित खानेपानीका इन्जिनियर पक्राउ

२२ काभ्रे, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका इन्जिनियरलाई घूससहित रंगेहात पक्राउ गरेको छ । पनौती नगरपालिका-११ बल्थलीमा रहेको खानेपानी आयोजना (डीप बोरिङ)को उपभोक्ता समितिबाट एक लाख ३० हजार रुपैयाँ घूस लिंदै गर्दा इन्जिनियर शेखरनाथ खनाललाई हिमालयन यति कफी सप धुलिखेलबाट पक्राउ गरेको हो । इन्जिनियर खनालले अायोजनाको …

सम्बन्धित सामग्री

मुस्ताङ पर्यटनमय, आठ महिनामा २ लाख ३० हजार पाहुना

हिमाली जिल्ला मुस्ताङमा आठ महिनाको अवधिमा मात्र झन्डै २ लाख ३० हजार पाहुना पुगेका छन। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मूलूकका ३५ हजार ३ सय ५६ र तेश्रो मूलूकका ७ हजार २ सय ८४ जना पर्यटक मुस्ताङ पुगेको प्रहरीको तथ्यांक छ।...

मुस्ताङ पर्यटनमय, आठ महिनामा २ लाख ३० हजार पाहुना

हिमाली जिल्ला मुस्ताङमा आठ महिनाको अवधिमा मात्र झन्डै २ लाख ३० हजार पाहुना पुगेका छन। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मूलूकका ३५ हजार ३ सय ५६ र तेश्रो मूलूकका ७ हजार २ सय ८४ जना पर्यटक मुस्ताङ पुगेको प्रहरीको तथ्यांक छ।...

समानुपातिकमा एमालेभन्दा कांग्रेस १ लाख ३० हजार मतले पछि, अरु दलले कति पाए ?

एमालेभन्दा झण्डै एक लाख ३० हजार कम मत पाएको कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ ।

लक्ष्मी बैंकको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी बैंक लिमिटेडको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । बैंकले शुक्रबारदेखि आफ्नो विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुल ३ लाख ३० हजार २०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । इच्छुक संस्थापक सेयरधनीहरुले थप सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता संस्थापक सेयर धनीहरुलाई नै दिएको बैंकले संस्थापकबाट खरिद नभएमा अन्य बाह्य व्यक्ति तथा संस्थाहरुलाई समेत सेयर बिक्री गर्न सकिने जनाएको छ । लगानीकर्ताले बैंकको प्रधान कार्याल

रिभर फल्सले २७ लाख ३० हजार कित्ता आईपीओ सार्वजनिक गर्दै

रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि  २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको हो ।जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १०

एक लाख ३० हजार घुससहित चाबहिल मालपोतका कर्मचारी पक्राउ

एक लाख ३० हजार घुसससहित मालपोत कार्यालय चाबहिलका कर्मचारी र अन्य दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटल व्यवसायी मिना मगरलाई अख्तियार...

भक्तपुरको जनसंख्या ४ लाख ३० हजार, सबैभन्दा धेरै सूर्यविनायकमा

भक्तपुर : भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ। तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको जनाएको हो।जसमध्ये २ लाख १७ हजार ९४२ पुरुष र २ लाख १२ हजार ४६६ महिला रहेका छन्। भक्तपुरमा लैंगिक अनुपात १०२ दशमलव ५८ रहेको छ। यसैगरी, यहाँ परिवारको औसत आकार ३ दशमलव ९७ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ३.३२ प्रतिशत रहेको छ।यसअघि, २०६८ को जनगणनामा भक्तपुरको जनसंख्या ३ लाख ४ हजार ६५१ रहेको थियो।भक्तपुरका चार नगर

भारतीय जेलमा थुनिएका छन् ३ लाख ३० हजार विचाराधीन मुद्दाका कैदी

बीबीसी।भारतका केन्द्रीय गृहराज्यमन्त्री नित्यानन्द रायले भारतका जेलमा ३ लाख ३० हजार विचाराधीन कैदीहरु रहेको बताएका छन्।उनले राज्यसभामा भने,‘२०१९ डिसेम्बर ३१ सम्म भारतका जेलमा थुनिने बैन्दीको संख्या ४ लाख ७८ हजार ६ सय थियो । यीमध्ये १ लाख ४४ हजार १२५ जना दोषी ठहर भइसकेका छन्।बाँकी ३ लाख ३० हजार ४८७ कैदी विचाराधीन हुन्। यीमध्ये १९ हजार ९१३ जना महिला छन्।’

अमेरिकाले दिएको १५ लाख ३० हजार डोज खोप आइपुग्यो

अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख ३० हजार खोप काठमाडौं आइपुगेको छ। जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाडौं आइपुगेको हो।

जापानद्धारा ताइवानलाई ११ लाख ३० हजार अस्ट्राजेनिका खोप प्रदान

जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ। जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन्।