काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। शनिबार तेह्रथुममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गरे। उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उनले बताए। उनले सरकारले हेलचेक्र्याँइ अन्त्य गरी तत्काल लोकमार्गका […]