राष्ट्रिय योजना आयोगको टोली बझाङमा

बझाङ : दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ आइपुगेको छ।टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस भन्ने उद्देश्‍यले टोलीले स्थलगत अवलोकन गरेको हो।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलको नेतृत्वको टोलीले बझाङको जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विकास निर्माणका योजनाहरूलाई संकलन गरी सरकारले अगामी दिनमा बनाउने

सम्बन्धित सामग्री

राष्ट्रिय योजना आयोग खारेज गरौं

नेपालले राष्ट्रिय योजना आयोग बनाएर संगठित रूपमा विकासको प्रक्रिया थालेको ६८ वर्ष भयो । कहिले पञ्चवर्षीय त कहिले त्रिवर्षीय योजना कहलिएका विद्वान्हरूले बनाएका बनाएकै छन् । तर यी योजनाको सान्दर्भिकता के हो ? समाजमा यी योजनाको प्रतिफल कहाँ खोज्ने हो ? ठूलो प्रश्न छ ।

बजेटको सिलिङ हचुवामा नतोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटको सीमा (सिलिङ) हचुवामा नतोक्न राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरर मात्रै सिलिङ निर्धारण गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले...

आर्थिक संकटबारे प्रधानमन्त्री निरन्तर छलफलमा, निजीक्षेत्रसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले सोमबार  प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका छन् ।

राष्ट्रिय योजना आयोग खारेज गरौँ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको बताउनु भयो । उहाँले […]

सांसद यादवकाे प्रस्ताव- राष्ट्रिय योजना आयोग खारेज गरौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका छन्। बुधबार

उपेन्द्र यादव भन्छन्- राष्ट्रिय योजना आयोग खारेज गरौँ – देशसञ्चार

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा

युवा र सरकारबिच सहकार्य गर्ने लक्ष्यसहित आयोग र दायित्वबिच पाँच बुँदे सम्झौता

राष्ट्रिय योजना आयोग र उद्यमशील नेपाल निर्माण गर्ने परिकल्पनाका साथ कार्यरत दायित्वबिच पाँच बुँदे सम्झौता सम्पन्न भएको छ। आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको रोहबर र सचिव केवल प्रसाद भण्डारीको उपस्थितिमा...

राष्ट्रिय योजना आयोग अर्थात् बेकम्मा आयोग

देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकायको रुपमा राष्ट्रिय योजना आयोग स्थापित भएको हो । यसले आर्थिक विकासको निमित्त स्रोतसाधनको व्यवस्था तथा विनियोजन गर्ने, विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजीकरण गर्ने र अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रुपमा पनि कार्य गर्ने संस्थाको रुपमा स्थापित भएको हो । यो संस्थाले देशको […]