काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले वीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गर्ने बताउनुभएको छ । शनिबार समाजवादी प्रेस सङ्गठन काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले आगामी जापान भ्रमणको क्रममा वीपी राजमार्ग विस्तार र सुरङ मार्ग निर्माणको विषयमा छलफल हुने जानकारी दिनुभयो । विभिन्न कारणले हालसम्म […]