झलनाथ, माधव र वामदेवको एउटै पार्टी : एकताका लागि यी हुन् अन्तिम तीन सर्त

हिजो साँझ बालकोट पुगेर नेता घनश्याम भुसालले माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिए एकताको प्रयास गर्न सजिलो हुने बताए । तर, ओलीले माधव नेपाल पार्टी फुटाउन अग्रसर भइसकेको र उनकै आग्रहमा अध्यादेश ल्याइएकाले कारवाही फिर्ता नहुने जवाफ दिए ।

सम्बन्धित सामग्री

पार्टी एकताको अन्तिम गृहकार्यमा प्रचण्ड–बाबुराम

काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष भट्टराईले छुट्टिएको सात वर्षपछि पार्टी एकताको तयारी थालेका हुन् । पार्टी एकताका लागि प्रचण्ड र बाबुरामबीच केही समयदेखि बाक्लै छलफल र भेटघाट हुन थालेको छ । माओवादीको केन्द्रीय कमिटी […]

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा बोलेका केन्द्रीय...

माधव नेपालले भने- पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन्।

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलन

पार्टी एकताका लागि अन्तिम समयसम्म पहल गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुभएका नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गर्ने भएको छ । एमालेका प्रवक्ता …

अन्तिम समयसम्म पार्टी एकताको पक्षमा उभिने एमालेको निर्णय

काठमाण्डाै – नेकपा एमालेले अन्तिम समयसम्म पनि पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ । ललितपुरमा आज मङ्गलवार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रका समस्यालाई सकभर समाधान नै गर्ने ढङ्गले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलले दिएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्दै अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको ज्ञवालीको भनाइ छ । आजको बैठकमा नेता सुवास नेम्वाङले पार्टी एकताका लागि बनेको...

पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति

काठमाडौं : नेकपा एमालेमा दुई पक्षबीचको विवाद टुंगो नजिक पुगेको छ। पार्टी एकताका लागि बनेको कार्यदलको शुक्रबार बसेको बैठकमा विवाद समाधान गर्ने समझदारी भएको हो।बैठकपछि  कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए। सहमतिका बुँदा भने उनले खुलाउन चाहेनन्।‘बैठक निकै लामो, सौहार्द र सघन भयो। झण्डै सात घण्टाकाे  बैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं’ ज्ञवालीले भने,‘सहमतिको दस्तावेजलाई अन्तिम रुप

पार्टी एकता अन्तिम समयसम्म जारी राखिने

नेकपा (एमाले)ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म जारी राख्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको हो । एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको बताउँदै धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै …

राजीनामा नदिएर एकताका निम्ति अन्तिम अवसर दिएका छौं : माधव नेपाल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उनको दावी छ । ‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त […]