माधव नेपालले भने- पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन्।

सम्बन्धित सामग्री

प्रचण्ड र माधव नेपालले पार्टी एकता गर्न सक्ने

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एउटै पार्टी बनाएर चुनावमा जानसक्ने भएका छन् । दुवै पार्टीको चुनाव अघि नै एकताका लागि प्रयास घनीभूत चलेको छ । नेकपा एसले माओवादीसँग एकता गर्ने गरी एकता संयोजन समिति पनि बनाउने भएको छ । नेकपा एसको सचिवालय बैठकले एकता संयोजन समिति बनाउनेबारे छलफल […]

माधव नेपालले १०बुँदे सहमतिलाई बेवास्ता गरेर पार्टी विभाजन गरे : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालले पार्टी एकताका लागि आफैँले जिम्मेवारी दिएका नेताहरूलाई अविश्वास गरेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् ।

वामपन्थको रोइलो

एमालेमा ओलीतन्त्रको निरन्तर पेलाइपछि अन्ततः माधव नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । त्यसरी नै घनश्याम शर्मा भुसाल र भीम रावललगायत एकताका पहलकर्ताले एमाले अध्यक्ष केपी शर्मा...

ओलीलाई माधव नेपालले दिए अन्तिम मौका

काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न र्शत राख्दै अन्तिम मौका दिएका छन् । उनले ओली पक्षबाट सम्पर्कमा आएका नेतामार्फत् शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ । नेपालले पार्टी एकताका लागि शर्त राख्दै अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ […]

पार्टी एकताका लागि नेपालले खोजे संसद्को पूर्णकार्यकालको सुनिश्चितता

एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी एकताका लागि संसद्को कार्यकाल पूरा हुने सुनिश्चितता अध्यक्ष केपी ओलीबाट खोजेका छन् । पार्टी निर्णय र पत्राचारमा दुई अध्यक्षको हस्ताक्षरको माग गर्दै आएका नेपालले पुनस्र्थापित...

माधव नेपालले खोजे केपी ओलीको जत्तिकै अधिकार

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्। तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका हुन्। ‘पार्टीभित्र लामो समय विवाद भयो। फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ। नेताहरूको मूल्याँकन हुने सम्भावना कम छ। पहिला पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले...

तीन महिनाको मिहिनेत खेर गयो : मुख्यमन्त्री शंकर पोख्रेल

अर्घाखाँची :  एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन्। उनले प्रतिवेदनमा असहमति जनाएसँगै पार्टी एकताका लागि गरेको मिहिनेत खेर गएको पनि उल्लेख गरे।पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् 'माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनत खेर गयो।'नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरूले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेल