सहकारी समस्या समाधानका लागि छानबिन आयोग गठन गरौँ : एमाले

काठमाडौं : नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न माग गरेका हुन्। त्यस्तै सहकारीको वर्गीकरण र सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने पनि बताए।उनले ऋणीहरूको अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने बाध्यकारी प्रबन्ध र आन्दोलन बुझेको नियामक निकाय निर्माण गरेमा समस्या समाधान हुने बताए। उनले क

सम्बन्धित सामग्री

नागरिक छानबिन आयोग गठनको माग

सत्ताबाहिर रहेका पाल्पाका सात राजनीतिक दलले भ्रष्टाचारका फाइल खोली निष्पक्ष छानबिन गर्न स्वायत्त र शक्तिशाली नागरिक छानबिन आयोग गठनको माग गरेका छन् ।

नागरिक छानबिन आयोग गठनको माग

सत्ताबाहिर रहेका पाल्पाका सात राजनीतिक दलले भ्रष्टाचारका फाइल खोली निष्पक्ष छानबिन गर्न स्वायत्त र शक्तिशाली नागरिक छानबिन आयोग गठनको माग गरेका छन् ।

छानबिन आयोग बनाउन कुलमानको अवरोध थियो, प्रधानमन्त्रीले हस्तक्षेप गरे

कुलमानमात्रै होइन, ऊर्जामन्त्री बस्नेतलाई समेत मंगलवारकै मन्त्रीपरिषद् बैठकले न्यायिक आयोग बनाउला भन्ने अत्तोपत्तो थिएन । तर, बैठकमा प्रधानमन्त्रीले यो समस्या समाधानका लागि न्यायिक छानबिन आयोग बनाउन ठाडो प्रस्ताव ल्याए ।

डेडिकेटेड लाइनको महसुल विवाद समाधानका लागि सरकारले बनायो आयोग

आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा छानबिन आयोग बनाएको हो ।

टिआरसीसँग सम्बन्धित विधेयक छिटो भन्दा छिटो पारित गर्नुपर्छः काँग्रेस

सत्तारुढ दल नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडो भन्दा चाँडो पारित गर्नुपर्ने निस्कर्ष निकालेको छ।...

‘सुन तस्करीको सूचना दिने व्यक्तिले त्यो सुन कसको हो भनेनन् होला ?’

उनले विशेष छानबिन आयोग बनाएर सुन प्रकरण अनुसन्धान अघि बढाउन आग्रह सरकारलाई आग्रह पनि गरे।

द्वन्द्वपीडितमाथि चरम लापरबाही

सरकारले संक्रमणकालीन न्यायका लागि सत्य निरूपण मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनाएको थियो।...

उच्चस्तरीय छानबिन आयोग गठन गर्न एकीकृत समाजवादीको माग

एकीकृत समाजवादी पार्टी (एस)ले ईश्वरपुर घटनाको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । एसको जिल्ला कमिटी सर्लाहीले ईश्वरपुर-७ मा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो । अध्यक्ष सुरेन्द्र लामाले बुधबार विज्ञप्ति जारी गर्दै समिति बनाउन माग गरेका छन् ।