‘सुन तस्करीको सूचना दिने व्यक्तिले त्यो सुन कसको हो भनेनन् होला ?’

उनले विशेष छानबिन आयोग बनाएर सुन प्रकरण अनुसन्धान अघि बढाउन आग्रह सरकारलाई आग्रह पनि गरे।

सम्बन्धित सामग्री

विमानस्थलमा ‘अल एरिया पास’ दुरुपयोग गरी निर्वाध सुन तस्करी

प्लम्बर, एसी प्राविधिक र सफाइ कर्मचारीको मिलेमतोमा एक वर्षदेखि निरन्तर सुन तस्करी हुने गरेको भन्सार कार्यालयको भनाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्कर गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट वितरण हुने ‘अल एरिया...

हङकङ टु नेपाल : यस्तो छ सुन तस्कर समूहको जालो

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्ष निकालेको छ । २ साउनमा बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । साथै […]

कतारबाट मासिक ७० किलो सुन तस्करी

कानुनको छिद्र प्रयोग गर्दै विमानस्थलबाट तस्करी भइरहेको प्रहरी अनुसन्धानमा खुल्यो कतारबाट मात्रै प्रत्येक महिना कम्तीमा ७० किलो सुन तस्कर भएर नेपाल आउने गरेको खुलेको छ । तस्करले उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

तालु र मलद्वारमा भेटियो आधा किलो सुन ! (भिडियो सहित)

सुन तस्करहरूले विदेशबाट सुन तस्करी गरेर भित्राउनका लागि अनेक उपाय अपनाउने गर्दछन् । तस्करहरूले निलेका सुनका चक्की पेटको शल्यक्रिया गरेर निकालिएको, मलद्वार तथा यौनांगमासमेत लुकाइएका घटना बेला-बेलामा सार्वजनिक हुने गरेका छन् । सुन तस्कर तथा भरियाहरूले पैसाका लागि जीवन नै जोखिममा पार्ने गर्दछन् । हालै भारतमा पनि यस्तै एउटा घटना भएको छ । भारतको नयाँदिल्लीस्थित […]

रोकिएन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्कर भएको खुलासा भएसँगै प्रहरीले सुरक्षा–प्रबन्ध निकै कडा बनायो । तर, तस्करले विमानस्थलबाट सुन तस्करी गर्न छाडेका छैनन्, बरु बढाएका छन् । बरामद भएका सुनका पछिल्ला...

३३ किलो सुन तस्करीमा फरार ‘गोरे’ समूहका एकजना पक्राउ

त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोर

भोजे मामा : ३३ किलो सुन हराएको तीन वर्षपछि पक्राउ

बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा तिनै हुन् जसले सुन तस्कर गोरेलाई सहयोग गर्थे । अनि, मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्यामा पनि उनी संलग्न थिए । झापा गौरादह नगरपालिका–८ घर भएका भोजराज भण्डारीको नाममा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो । काठमाडौँको रत्नराज्य स्कुल नजिकैबाट ३३ किलो सुन हराएपछि २

सुन तस्करी अनुसन्धान अर्थात हात लाग्यो शून्य

कतिपयलाई यो आरोपनै लाग्न सक्ला। तर, सुन तस्करीको छानविनले ठोस परिणाम ल्याउन सकेन भन्ने कुनै आरोप होइन यो वास्तविकता हो। सुन तस्करी केवल तस्करले चाहेर मात्रै हुनसक्ने कुरो होइन। यसको निम्ति ठूलो सञ्जाल चाहिन्छ, र नेपालमा हुने सुन तस्करीको पनि ठूलो जालो छ। त्यो जालो सुन तस्कर , तिनका भरिया अनि तिनीहरूलाई संरक्षण दिने भनिएका प्रहरीकै भरमा मात्र सम्भव छैन।

त्रिभुवन विमानस्थलबाटै हुन्छ सातामा ३०० केजी सुन तस्करी

काठमाडौं । साढे ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याकाण्ड खोतल्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै एक सातामा ३०० केजी सुन तस्कर हुने गरेको खुलेको छ।    एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको ...