नागरिकता छानबिन आयोग गठन नगरी नागरिकता अध्यादेश बढाए आन्दोलनमा उत्रने रैथाने एकता परिषद नेपालको चेतावनी

काठमाडौं, १५ साउन । रैथाने एकता परिषद नेपालले तत्काल नागरिकता छानबिन आयोग गठन गरेरमात्रै नागरिकता अध्यादेश थप अगाडि बढाउन माग गर्दै त्यसविपरित गए आन्दोलनमा जाने चेतावनी दिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषदले नागरिकता अध्यादेश मात्रै पास हुने तर नागरिकता छानबिन आयोग गठन नहुने हो भने राष्ट्रघाती कदम हुने जिकिर […]