जन‍गुनासो नआउने गरी काम‍ गर्न मेयर कोइरालाको निर्देशन

मोरङ- विराटनगरवासीबाट गुनासो नआउने गरी कार्यसम्पादन गर्न विराटनगरका मेयर नागेश कोइरालाले कर्मचारीलाई निर्देशन दिएका छन्। बुधबार महानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखहरूको नियमित बैठकमा मेयर कोइरालाले सुशासन कायम गर्दै जवाफदेहिता र जिम्मेवारीपूर्वक कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन्। मेयर कोइरालाले आफू जनप्रतिनिधी बनेदेखि नै सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै सोही अनुरुप कार्य गर्न कर्मचारीहरूलाई […]

सम्बन्धित सामग्री

सार्वजनिक सुनुवाइमा गुनासो नआउने गरी काम गर्न मेयर दाहालको निर्देशन

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९/८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् ।  भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् । एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।  कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम्...