स्वतन्त्रबाट निर्वाचित जनकपुरधामका मेयर कांग्रेसको विजयी र्‍यालीमा

११ जेठ, जनकपुरधाम । स्वतन्त्र भएर चुनाव लड्दै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित मनोज साह नेपाली कांग्रेसले निकालेको विजयी र्‍यालीमा सहभागी भएका छन् । नेपाली कांग्रेसले जनकपुरधाममा निकालेको विजयी र्‍यालीमा साह अग्रपंक्तिमा देखापरेका छन् । स्वतन्त्रबाट जितेका मेयर साह र नेपाली कांग्रेसको टिकटबाट उपमेयरमा निर्वाचित किशोरी साह विजयी र्‍यालीको अगाडिमा देखापरेका छन् । विजयी र्‍यालीमा […]

सम्बन्धित सामग्री

बुढिगंगाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

बाजुराको बुढिगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवारहररू विजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) विजयी भएका...

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले सात...

गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

१० जेठ, सिराहा । सिराहाको गोलबजार नगरपालिकाको मेयर  र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका श्याम श्रेष्ठ २२०७ मतान्तरले विजयी भएका हुन् । उनले ७९०८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका देवनाथ साहले ५७०१ मत पाए । कांग्रेसका राजदेव साह हलुवाइले ४६५९ मत ल्याए । उपमेयरमा पनि […]

रौतहटको देवाही गोनाहीमा एमालेका मेयर उपमेयर विजयी

रौतहटको देवाही गोनाही नगरपालिकामा एमाले पार्टीका मेयर र उपमेयरको उम्मेदवार विजयी भएका छन् । जसपाबाट मेयरका उम्मेदवारलाई ९ सय बढी मतले पराजित गर्दै एमालेका प्रेमलाल साह कानु मेयर पदमा विजयी भएका हुन् ।कानुले ४ हजार २ सय ९२ कुल मत प्राप्त गरे ।  पूर्व मन्त्री प्रभु साहको संसदीय निर्वाचन क्षेत्र अन्तर्गत देवाही गोनाहीका निवर्तमान मेयर धर्मेन्द्र पटेलका श्रीमती तथा जसपा उम्मेदवार मधुकारानी देवी पटेलले ३ हजार ३ सय ९७  मत ल्याइन् । निवर्तमान मेयर धर्मेन्द्र पटेलले भ्रष्टाचार मुद्दामा सफाई पा

कञ्चनपुरको भीमदत्तको मेयर र उपमेयरमा कांग्रेस विजयी

९ जेठ, महेन्द्रनगर । भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक विजयी भएकी हुन् । मेयरमा बोगटीले १५ हजार ८८२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८१७९ मत पाउँदा राप्रपाका गजेन्द्रबहादुर चन्दले ७१०५ मत ल्याए । एकीकृत समाजवादीका राजेन्द्र […]

कोहलपुरको मेयर–उपमेयर दुवैमा कांग्रेस विजयी

बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी विजयी भएकी हुन् ।  आचार्यले १४ हजार एक सय ३४ मत...

कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

६ जेठ, काठमाडौं । रौतहटको कटहरिया नगरपालिकोको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका अजय प्रकाश २५९५ मतान्तरले विजयी भए । उनले ७१७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सियारामप्रसाद कुशाहाले ४५७७ पाए भने माओवादीका  नसरुदिन अन्सारीले ३४४० मत पाए । यस्तै उपमेयरमा पनि कांग्रेसकै  रीता […]

चौदण्डीगढीको मेयर र उपमेयरमा एमाले विजयी

उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेवार विजयी भएका छन् । मेयरमा एमालेका कालुमान लामा र उपमेयरमा मणीकादेवी दुलाल निर्वाचित भएका हुन् । चौदण्डीगढीका निर्वाचन अधिकृत महेशकुमार दाहालका अनुसार निर्वाचित...

स्याङ्जाको पुतलीबजार नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस विजयी

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पुतलीबजार नगरपालिकाको मेयरमा तुलसी राम रेग्मी १२ हजार ४ सय ९४ मत प्राप्त गरेर विजयी हुनुभएको हाे। उहाँले नेकपा एमालेकी मेयरकी उम्मेदवार सिमा कुमारी क्षेत्रीलाई पराजित गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट मेयर पदकी उम्मेदवार क्षेत्रीले १० […]

काठमाडौं मेयर कप क्रिकेट : काठमाडौं मेयर ११ विरुद्धको खेलमा आर्मी विजयी

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर ११ विरुद्धको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ