बुढिगंगाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

बाजुराको बुढिगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवारहररू विजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) विजयी भएका...

सम्बन्धित सामग्री

पचरौता नगरपालिकामा एमाले विजयी

१० जेठ, बारा । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन । पराजित यादव निवर्तमान मेयर हुन् […]

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले सात...

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

१० जेठ, सिराहा । सिराहाको गोलबजार नगरपालिकाको मेयर  र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका श्याम श्रेष्ठ २२०७ मतान्तरले विजयी भएका हुन् । उनले ७९०८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी निवर्तमान मेयरसमेत रहेका माओवादीका देवनाथ साहले ५७०१ मत पाए । कांग्रेसका राजदेव साह हलुवाइले ४६५९ मत ल्याए । उपमेयरमा पनि […]

सुर्खेतको भेरीगङ्गामा गठबन्धनलाई तोड्दै मेयर र उपमेयरमा एमाले विजयी

सुर्खेत - भेरीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई तोड्दै नगरको मेयरमा एमालेका यज्ञप्रसाद ढकाल र उपमेयरमा धनसरा बोहरा विजयी हुनुभएको हो।   मेयरमा ढकालले २२५ मतान्तरले विजयी हुनुभएकाे छ  । उहाँले १० हजार २२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत ल्याएर पराजित हुनुभएको हो। यस्तै उपमेयरमा बोहराले ९ हजार ६१४ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा माओव...

पर्साको पोखरियामा एमाले विजयी

५ जेठ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा पूर्वसांसद प्रधुम्नप्रसाद चौहान र उपमेयरमा रुवी कुमारी ठाकुर विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनियारलाई २४३३ मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए । […]

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमाले विजयी

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर तथा उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।   मेयरमा एमालेका बासुदेव थापा १४७५८ मतसहित विजयी हुनु भएको हो ।  उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निशान ढुङ्गेलले भने १३२३२ मत प्राप्त गर्नु भयाे ।  यस्तै उपमेयरमा एमालेकी सरिता भट्टराई (तिमिल्सिना) ले १४४९० मत प्राप्त गरेर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का श्याम सुन्दर बस्नेतले भने छ हजार छ सय ६१ मत प्राप्त गर्नु भएको छ ।

मोरङ सुनवर्षीको मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा श्यामप्रसाद राजवंशी र उपमेयरमा मीरादेवी दास केवरत निर्वाचित भएका हुन् । राजवंशीले ८ हजार ६३९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीले ६ हजार ९५३ मत पाए । उपमेयरमा निर्वाचित मीरादेवीले ८ हजार ३८३ […]

रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो । उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे ...

दार्चुलाको महाकाली नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

काठमाण्डाै – दार्चुलाको महाकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका उम्मेदवार नरसिंह चैंसिरले पाँच हजार तीन मत प्राप्त गरेर जित हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका हंसराज भट्टले तीन हजार आठ सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपमेयरमा एमालेकै दुर्गाकुमारी खत्री विजयी हुनुभएको छ । नौ वटा वडामध्ये ६ वटा वडामा एमाले र तीन वटा वडामा कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पद जितेका छन् ।