९ जेठ, महेन्द्रनगर । भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक विजयी भएकी हुन् । मेयरमा बोगटीले १५ हजार ८८२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८१७९ मत पाउँदा राप्रपाका गजेन्द्रबहादुर चन्दले ७१०५ मत ल्याए । एकीकृत समाजवादीका राजेन्द्र […]