६ जेठ, काठमाडौं । रौतहटको कटहरिया नगरपालिकोको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका अजय प्रकाश २५९५ मतान्तरले विजयी भए । उनले ७१७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सियारामप्रसाद कुशाहाले ४५७७ पाए भने माओवादीका नसरुदिन अन्सारीले ३४४० मत पाए । यस्तै उपमेयरमा पनि कांग्रेसकै रीता […]