स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पुतलीबजार नगरपालिकाको मेयरमा तुलसी राम रेग्मी १२ हजार ४ सय ९४ मत प्राप्त गरेर विजयी हुनुभएको हाे। उहाँले नेकपा एमालेकी मेयरकी उम्मेदवार सिमा कुमारी क्षेत्रीलाई पराजित गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट मेयर पदकी उम्मेदवार क्षेत्रीले १० […]