फोनबाट गाली गरे वा धम्क्याए १५ लाख जरिवाना, एक वर्ष जेल !

काठमाडौं : सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाजको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ। दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्र...

सम्बन्धित सामग्री

कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय

काठमाडौं । कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने भएको छ। कतारको गृह मन्त्रालयले दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने जनाएको छ। मन्त्रालयका अनुसार अनाधिकृत रुपमा दुर्घटनाको फोटो खिच्नु गोपनीयता कानूनको उल्लङ्घन हुने भन्दै फोटो नखिच्न चेतावनी दिएको छ अनाधिकृत अवस्थामा ट्राफिक दुर्घटनाहरूको फोटो खिच्दा […] The post कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार मुद्दामा वीरगञ्ज–१६ का पूर्ववडाध्यक्षलाई तीन महिना जेल सजाय

वीरगञ्ज  – भ्रष्टाचार मुद्दामा वीरगञ्ज महानगरपालिका–१६ का पूर्व वडाध्यक्ष श्यामबाबु चौरसियालाई अदालतले जेल सजाय र जरिवाना गरेको छ। विशेष अदालतले पूर्व वडाध्यक्ष चौरसियालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय र जरिवाना गरेको हो। वडाध्यक्ष चौरसियालाई अदालले तीन महिना जेल सजाय र दश हजार जरिवाना गर्ने फैसला गरेको हो। विशेष अदालतका न्यायाधीश रमेशकुमार खरेल,शालिग्राम कोइराला […]

अर्बपति जिओलाई ८ अर्ब डलर जरिवाना र १३ वर्षको जेल सजाय

चिनियाँ र क्यानडाली नागरिक तथा अर्बपति सियाओ जियानहुआलाई चीनमा १३ वर्षको जेल सजाय सुनाइएको छ । यससँगै उनको कम्पनी ‘टुमारो होल्डिङ्स’ लाई ८ अर्ब डलर जरिवाना पनि लगाइएको छ । सांघाईको एक अदालतले जियानहुआ र उनको कम्पनीलाई हिनामिना र घूस लिएको अभियोग लगाइएको जनाएको छ। समाचार एजेन्सी एएफपीले सांघाई अदालतको बयानलाई उद्धृत गर्दै लेखलेको छ, […]

बार्सिलोनाका पुर्व फरवार्डलाई २२ महिनाको जेल सजाय

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड स्यामुएल इटोलाई २२ महिनाको जेल सजाय सुनाइएको छ ।कर छली गरेको आरोप स्वीकार गरेपछि उनलेलाई झन्डै २ वर्षको जेल सजायसँगै यस्तै १.५५ मिलियन पाउण्ड जरिवाना तोकेको छ । इटोले बार्सिलोनाबाट खेल्दा ३.२ मिलियन पाउण्ड कर छली गरेको स्वीकार गरेका हुन् । कर छलीको आरोपमा स्पेनको सिउडाड डे ला […]

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्षको जेल सजाय, ६० लाखको जरिवाना

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई चारा घोटालाको पाँचौं मुद्दामा झारखण्डको विशेष सीबीआई अदालतले सोमबार पाँच वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनलाई ६० लाख जरिवाना समेत गरेको छ । उनलाई अदालतले १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो । लालुप्रसाद यादव सोमबार भिडियो कन्फ्रेन्समार्फत अदालतमा उपस्थित भएपनि अदालत परिसरमा ठूलो […]

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना

एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५ वर्ष जेल र ६० लाख भारु जरिवाना पनि सुनाएको हो । झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै […]