अर्बपति जिओलाई ८ अर्ब डलर जरिवाना र १३ वर्षको जेल सजाय

चिनियाँ र क्यानडाली नागरिक तथा अर्बपति सियाओ जियानहुआलाई चीनमा १३ वर्षको जेल सजाय सुनाइएको छ । यससँगै उनको कम्पनी ‘टुमारो होल्डिङ्स’ लाई ८ अर्ब डलर जरिवाना पनि लगाइएको छ । सांघाईको एक अदालतले जियानहुआ र उनको कम्पनीलाई हिनामिना र घूस लिएको अभियोग लगाइएको जनाएको छ। समाचार एजेन्सी एएफपीले सांघाई अदालतको बयानलाई उद्धृत गर्दै लेखलेको छ, […]

सम्बन्धित सामग्री

चिनियाँ मूलका क्यानेडियन अर्बपतिलाई १३ वर्षको जेल सजाय, ८ अर्ब डलर जरिवाना !

एजेन्सी । सांघाईको एक अदालतले चिनियाँ मूलका क्यानेडियन अर्बपति सियाओ जियानहुआलाई १३ वर्षको जेल सजाय र उनको टुमोरो होल्डिङ्स कम्पनी समूहलाई ५५.०३ बिलियन चिनियाँ युआन वा ८.१ बिलियन डलर जरिवाना गरेको छ।

चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल, ८ अर्ब डलर जरिवाना

काठमाडैँ । चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदालतले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला […]

चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानेडियन अर्बपति सिआओ जिआनहुआलाई ठगी तथा सम्पत्ति हिनामिना गरेको आरोपमा १३ वर्षको जेल सजाय तोकेको छ ।

चीनका प्रखर आलोचक अर्बपति व्यवसायीलाई १८ वर्षको जेल सजाय

बीबीसी।चीन सरकारको प्रखर आलोचकको रुपमा चिनिएका अर्बपति व्यवसायी सुन दाबुलाई १८ वर्षको जेल सजाय सुनाइएको छ। ६७ वर्षीय दाबुले चीनमा राजनीतिक संवेदनशील तथा मानवअधिकारसँग जोडिएका मुद्दामा खुलेर आफ्नो विचार राख्दै आएका थिए। उनीमाथि ‘जानीजानी झगडा गरेको र समस्या निकालेको’ आरोपमा दोषी ठहर गर्दै सो सजाय सुनाइएको हो। उनीमाथि अवैध तरिकाले खेती तथा जमिन कब्जा गर्ने गरेको आरोपसमेत लगाइएको थियो।

चिनियाँ अर्बपतिलाई १८ वर्ष जेल सजाय

चीनमा एक अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ। मानव अधिकारका विषयमा वकालत गर्ने ६७ वर्षीय अर्बपति सुन डउलाई १८ वर्षको जेल सजाय सुनाइएको हो। उनले राजनीतिक र अन्य सम्वेदनशील एवं मानवाधिकारसँग जोडिएका विषयमा खुलेर आफ्ना विचार राख्दै आएका थिए। उनीविरुद्ध समाज भड्काएको आरोप सिद्ध भएको हो। यो एक यस्तो आरोप हो जो अक्सर सामाजिक […]

सरकारको आलोचना गर्दै आएका चीनका अर्बपतिलाई १८ वर्ष जेल सजाय

काठमाण्डाै – चीनले प्रसिद्ध अर्बपति सन दावूलाई १८ वर्षका लागि जेल सजाय तोकेको छ । गएकाे वर्ष २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई पक्राउ गरिएको थियो । उनलाई विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयमा टिकाटिप्पणी गरेको आरोपमा दोषी पाइएको छ । त्यस्तै सरकारका ग्रामीण नीतिको आलोचना गरेको, गैरकानुनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायमाथि आक्रमण गर्न भिड जम्मा गरेको र सरकारी मजदुरको काममा अवरोध पुर्‍याएकाे लगायतका आरोप पनि छन् । उनलाई ३१ लाख १० हजार युआन जरिबाना तिर्न लगाइएको ...

मानव अधिकारको पक्षमा बोल्ने एक अर्बपतिलाई चीनमा १८ वर्ष जेल सजाय

१४ साउन, काठमाडौं । चीनमा मानव अधिकार र अन्य संवेदनशील राजनीतिक विषयमा अभिव्यक्ति दिने एक अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ । अर्बपति सुन डउमाथि विवाद सिर्जना गर्न खोजेको र विषयलाई भड्काउने प्रयास गरेको आरोप लगाइएको थियो । चीनमा प्रजातन्त्र र मानव अधिकारको वकालत गर्ने व्यक्तिहरुलाई सोही मुद्दा लगाइने गरेको बताइन्छ । यसमा डउ […]

चीनलाई चुनौती दिने ‘विद्रोही’ अर्बपति

बीबीसी। १२ वर्षको उमेरमा चीन छाडेर हङकङ पुगेका अर्बपति जिम्मी लाई चिनियाँ कम्युनिस्ट पार्टीको घोर आलोचक हुन्। ७३ वर्षीय उनलाई गत वर्ष लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको भन्दै शुक्रबार १४ महिना जेल सजाय सुनाइएको थियो। चीन सरकारको निरन्तर आलोचना गर्दै आएका व्यवसायी लाईमाथि थुप्रैपटक सजायको घोषणा गरिसकिएको छ। फेबु्रअरीदेखि हिरासतमा रहेका उनलाई हङकङ सरकारले विभिन्न छवटा आरोप लगाएको छ।