वीरगञ्ज – भ्रष्टाचार मुद्दामा वीरगञ्ज महानगरपालिका–१६ का पूर्व वडाध्यक्ष श्यामबाबु चौरसियालाई अदालतले जेल सजाय र जरिवाना गरेको छ। विशेष अदालतले पूर्व वडाध्यक्ष चौरसियालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय र जरिवाना गरेको हो। वडाध्यक्ष चौरसियालाई अदालले तीन महिना जेल सजाय र दश हजार जरिवाना गर्ने फैसला गरेको हो। विशेष अदालतका न्यायाधीश रमेशकुमार खरेल,शालिग्राम कोइराला […]