बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई चारा घोटालाको पाँचौं मुद्दामा झारखण्डको विशेष सीबीआई अदालतले सोमबार पाँच वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनलाई ६० लाख जरिवाना समेत गरेको छ । उनलाई अदालतले १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो । लालुप्रसाद यादव सोमबार भिडियो कन्फ्रेन्समार्फत अदालतमा उपस्थित भएपनि अदालत परिसरमा ठूलो […]