मंगेतर भिसामा बोलाएर विवाह नगरी १० बर्षभन्दा बढी निशुल्क काम लगाउनेलाई जेल र जरिवाना

मंगेतर भिसामा अमेरिका बोलाएर विवाह नगरी १० बर्षभन्दा बढी निशुल्क काम लगाउने बेष्ट भर्जिनियाको पार्कर्सबर्ग निवासी एक व्यक्तिलाई जेल सजाय र जरिवाना हुने भएको छ । ती व्यक्तिले आप्रवासीलाई लुकाएको, राखेको र अधिकारीहरुलाई पत्ता लगाउनबाट बचाउएकोमा दोषी स्वीकार गरेका छन् । अदालतको कागजात र अदालतमा दिएका बयानहरू अनुसार सन् २०१० को जुन १०मा ६३ वर्षीय […]

सम्बन्धित सामग्री

कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय

काठमाडौं । कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने भएको छ। कतारको गृह मन्त्रालयले दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने जनाएको छ। मन्त्रालयका अनुसार अनाधिकृत रुपमा दुर्घटनाको फोटो खिच्नु गोपनीयता कानूनको उल्लङ्घन हुने भन्दै फोटो नखिच्न चेतावनी दिएको छ अनाधिकृत अवस्थामा ट्राफिक दुर्घटनाहरूको फोटो खिच्दा […] The post कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार मुद्दामा वीरगञ्ज–१६ का पूर्ववडाध्यक्षलाई तीन महिना जेल सजाय

वीरगञ्ज  – भ्रष्टाचार मुद्दामा वीरगञ्ज महानगरपालिका–१६ का पूर्व वडाध्यक्ष श्यामबाबु चौरसियालाई अदालतले जेल सजाय र जरिवाना गरेको छ। विशेष अदालतले पूर्व वडाध्यक्ष चौरसियालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय र जरिवाना गरेको हो। वडाध्यक्ष चौरसियालाई अदालले तीन महिना जेल सजाय र दश हजार जरिवाना गर्ने फैसला गरेको हो। विशेष अदालतका न्यायाधीश रमेशकुमार खरेल,शालिग्राम कोइराला […]

अर्बपति जिओलाई ८ अर्ब डलर जरिवाना र १३ वर्षको जेल सजाय

चिनियाँ र क्यानडाली नागरिक तथा अर्बपति सियाओ जियानहुआलाई चीनमा १३ वर्षको जेल सजाय सुनाइएको छ । यससँगै उनको कम्पनी ‘टुमारो होल्डिङ्स’ लाई ८ अर्ब डलर जरिवाना पनि लगाइएको छ । सांघाईको एक अदालतले जियानहुआ र उनको कम्पनीलाई हिनामिना र घूस लिएको अभियोग लगाइएको जनाएको छ। समाचार एजेन्सी एएफपीले सांघाई अदालतको बयानलाई उद्धृत गर्दै लेखलेको छ, […]

बार्सिलोनाका पुर्व फरवार्डलाई २२ महिनाको जेल सजाय

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड स्यामुएल इटोलाई २२ महिनाको जेल सजाय सुनाइएको छ ।कर छली गरेको आरोप स्वीकार गरेपछि उनलेलाई झन्डै २ वर्षको जेल सजायसँगै यस्तै १.५५ मिलियन पाउण्ड जरिवाना तोकेको छ । इटोले बार्सिलोनाबाट खेल्दा ३.२ मिलियन पाउण्ड कर छली गरेको स्वीकार गरेका हुन् । कर छलीको आरोपमा स्पेनको सिउडाड डे ला […]

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई ५ वर्षको जेल सजाय, ६० लाखको जरिवाना

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई चारा घोटालाको पाँचौं मुद्दामा झारखण्डको विशेष सीबीआई अदालतले सोमबार पाँच वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनलाई ६० लाख जरिवाना समेत गरेको छ । उनलाई अदालतले १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो । लालुप्रसाद यादव सोमबार भिडियो कन्फ्रेन्समार्फत अदालतमा उपस्थित भएपनि अदालत परिसरमा ठूलो […]

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना

एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५ वर्ष जेल र ६० लाख भारु जरिवाना पनि सुनाएको हो । झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै […]