कृषि ज्ञान केन्द्रबाट ७० प्रतिशत बजेट फिर्ता

लमजुङ र मनाङ कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र लमजुङको गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी रकम फिर्ता भएको छ । गत आर्थिक वर्षमा संघ र प्रदेश सरकारबाट विभिन्न कार्यक्रमका लागि आएको रकममध्ये काम हुन नसकेपछि ठूलो मात्रामा रकम फिर्ता भएको हो ।कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल १५ करोड ६४ लाख ३४ हजार बजेट विनियोजन […]

सम्बन्धित सामग्री

कृषि क्षेत्रमा ६ करोड बढी बजेट

दाङ– कृषि ज्ञान केन्द्र दाङको चालु आर्थिक वर्षका लागि २०८०/०८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारबाट विनियोजन भई कार्यान्वयनका लागि आएको स्वीकृत भएको कार्यक्रम सार्वजनिक गरिएको हो । कृषि क्षेत्रको बजेट अघिल्लो आर्थिक वर्षमा घटेको कार्यालय प्रमुख नरेश धितालले बताए । ज्ञान केन्द्रका अनुसार जिल्लामा […]

चितवनमा कृषि क्षेत्रको बजेट घट्यो

कृषि ज्ञान केन्द्र चितवनमा मात्रै गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०८०/२०८१ मा पाँच करोड ७५ लाख ८७ हजार रुपैयाँ बजेट घटेर आएको छ।...

गोरखामा कृषि र भेटेरिनरीको बजेट १३ करोड

गोरखाको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष १३ करोड रुपैयाँ बराबरको कार्यक्रम गर्ने भएका छन् । दुवै कार्यालयले मंगलबार संयुक्त रूपमा कार्यक्रम गर्दै आगामी वर्ष दुई कार्यालयको बजेट करिब १३ करोड रुपैयाँ रहेको जनाएका हुन् । गत आर्थिक वर्षको समीक्षा गर्दै चालु आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गरिएको हो […]

कृषि ज्ञान केन्द्रको बजेट ७ करोड ८३ लाख

कृषि ज्ञान केन्द्र दाङले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले चालु आर्थिक वर्षमा कुल ७ करोड ८३ लाख २६ हजार बजेट रहेको जानकारी दिए । चालुतर्फ ७ करोड १८ लाख २१ हजार र पुँजीगत तर्फ ६५ लाख ५ हजार छ । […]

बागलुङमा कृषि र पशुपालनमा १५ करोड बढीका योजना

बागलुङ – जिल्लामा सङ्घीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झन्डै रु १५ करोड खर्च गर्ने भएका छन् । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन् । गण्डकी प्रदेश सरकारअन्तगर्तका कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङ तथा सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि […]

बाली बीमा गर्न खुलेनन् कृषक, फिर्ता भयो आएको बजेट

पर्वत : कृषि बालीमा हुन सक्ने सम्भावित जोखिमको बहन गर्नका लागि कृषि बालीको बीमा गर्ने व्यवस्था रहेको भए पनि कृषकहरू त्यसमा नखुलेको पाइएको छ।कृषिमा पशुपक्षीको बीमा गर्न कृषकहरू हौसिने गरेको भए पनि खाद्य बालीको बीमा गर्न कृषकहरू अग्रसर नभएको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन्। पशु बीमा गर्ने प्रक्रिया, त्यसको मूल्याङ्कन र भुक्तानीको प्रक्रियाको तुलनामा खाद्य बालीको प्रक्रिया केही झन्झटिलो लागेका कारण कृषकहरू खाद्य बालीको बीमामा उत्सुक नभएको उनको

नियमावली नबन्दा कृषकले पाएनन् अनुदान

झापा-प्रदेश–१ सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भन्दै १० भदौ २०७८ मा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन’पारित ग-यो । ऐनअनुसार कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई अनुदानदिन झण्डै ६० करोड रुपैयाँ बजेट पनि विनियोजन भयो ।तर, अनुदान वितरण सम्बन्धी नियमावली बन्न नसक्दाअहिलेसम्म ११ जिल्लामा रहेका कृृषि ज्ञान केन्द्रले बजेट चलाउन सकेका छैनन् । कृषि ज्ञान केन्द्र उदयपुरकाप्रमुख […]

कृषि ज्ञान केन्द्र अर्घाखाँचीले सार्वजनिक गर्‍यो ८ करोडको बजेट

अर्घाखाँची, मंसिर १६ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण तथा खाद्य सुरक्षा कायक्रम, प्रविधि सेवा विस्तार लगायतमा आर्थिक वर्ष २०७८/०७९ का लागि ८ करोड ३३ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । ज्ञान केन्द्रका प्रमुख राममिलन विश्वकर्माका अनुसार […]

भेटरेनरी र कृषिको बजेट सार्वजनिक

कृषि ज्ञान केन्द्र उदयपुर र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले चालु वर्ष जिल्लामा गर्ने कार्यक्रमको बिबरण सार्वजनिक गरेका छन्।...

लमजुङ मध्यनेपाल र दूधपोखरीका दुई सय किसान मौरी पालनमा

लमजुङ : जिल्लाका थप दुई स्थानीय तहमा मौरी ब्लक कार्यक्रम सञ्चालन भएको छ। जिल्लाको मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका गरी दुई क्षेत्रमा मौरीब्लक कार्यक्रम सञ्चालन भएको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष ०७७-७८ मा उक्त दुई पालिकामा मौरी ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको हो। दुई पालिकमा मौरी ब्लक कार्यक्रमका लागि परियोजनाबाट २०-२० लाख बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।केन्द्रले मौरीपालक किसानको ५० प्रतिशत लगानी र