गोरखामा कृषि र भेटेरिनरीको बजेट १३ करोड

गोरखाको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष १३ करोड रुपैयाँ बराबरको कार्यक्रम गर्ने भएका छन् । दुवै कार्यालयले मंगलबार संयुक्त रूपमा कार्यक्रम गर्दै आगामी वर्ष दुई कार्यालयको बजेट करिब १३ करोड रुपैयाँ रहेको जनाएका हुन् । गत आर्थिक वर्षको समीक्षा गर्दै चालु आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गरिएको हो […]