झापा-प्रदेश–१ सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भन्दै १० भदौ २०७८ मा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन’पारित ग-यो । ऐनअनुसार कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई अनुदानदिन झण्डै ६० करोड रुपैयाँ बजेट पनि विनियोजन भयो ।तर, अनुदान वितरण सम्बन्धी नियमावली बन्न नसक्दाअहिलेसम्म ११ जिल्लामा रहेका कृृषि ज्ञान केन्द्रले बजेट चलाउन सकेका छैनन् । कृषि ज्ञान केन्द्र उदयपुरकाप्रमुख […]