लसएन्जलस । झण्डै एकसय वर्षअघि काला जातिका मालिकहरूबाट जफत गरिएको अमेरिकाको क्यालिफोर्नियाको लसएन्जलसस्थित समुद्री किनारमा रहेको एउटा रिसोर्ट उनीहरूका सन्ततिलाई फिर्ता दिइएको सरकारी अधिकारीहरूले बताएका छन् ।
दक्षिणी क्यालिफोर्नियामा जातीय विभेद भइरहेको बेला काला जातिका मानिसका लागि मात्रै बिच रिसोर्ट बनाउन सन् १९१२ मा ब्रुस बिच खरिद गरिएको थियो । म्यानह्याटन...