धितोपत्र बोर्डको कार्ययोजना : कानुन कार्यान्वयनमा आक्रामक बन्ने, आफ्नै भवन बनाउने

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मुख्य गरी पाँच वटा कामलाई प्राथमिकतामा राखेर आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।

सम्बन्धित सामग्री

सडक सुरक्षा कानुन अलपत्र

सडक दुर्घटना कमी ल्याउने मात्र नभएर दुर्घटनापछि कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको राष्ट्रिय सडक सुरक्षासम्बन्धी एक्सन प्लान (कार्ययोजना) तथा सडक सुरक्षा ऐनको मस्यौदा पाँच वर्षदेखि अलपत्र छन्।...

काउन्सिल निर्वाचनः डा प्रकाशको जोड चिकित्सकको तालिम, तलब, कार्यसमय र सुरक्षामा

काउन्सिलका ऐन कानुन तथा कामका विषयमा केन्द्रित आफ्ना कार्ययोजना लिएर उनीहरु भोट माग्न व्यस्त छन्। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिएका डा प्रकाश पौडेल पनि आजभोलि चुनावी प्रचार–प्रसार अभियानमै व्यस्त छन्।

दिगो विकास लक्ष्य प्राप्तिका लागि संविधान र कानुन संशोधन गर्न सुझाव

काठमाडौँ– राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न बाधक कानुनको पहिचान गरी संशोधन र परिमार्जनसहित घोषणा गरेका कार्ययोजना खाका बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले संरचना, सोच र दृष्टिकोणका हिसाबले दिगो विकास लक्ष्यलाई सम्बोधन गर्न विद्यमान संविधान, ऐन, कानुन बाधक रहेकाले तालमेल हुने गरी संशोधन गर्न सुझाव दिएको […]

सरकारको स्वस्थ आलोचना गर्नुहोस्ः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी  योजना ल्याउने बताएका छन् । सोमबार पत्रकार महासंघसँगको छलफलमा शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमीकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरे । उनले सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ आलोचना गर्न समेत आग्रह गरे । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष

फर्म दर्ता अब प्रदेशबाटै

संवैधानिक राज्य व्यवस्था र संघीय संरचनाअनुसार व्यावसायिक फर्म अब प्रदेशमै दर्ता हुने भएका छन् । वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै वाणिज्य प्रशासनसम्बन्धी कार्यजिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट एवं हस्तान्तरण गर्न लागिएको हो । मन्त्रिपरिषद्ले कार्ययोजना पुस १७ गते स्वीकृत गरेको थियो । त्यसका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकार प्रत्यायोजन गर्न लागेको हो । कानुन तर्जुमा भइसकेको वाग्मती प्रदेशभित्रका निकासी पैठारी व्यापारबाहे...

प्रदेश १ को कानुन मन्त्रालयले सार्वजनिक गर्‍याे १२ बुँदे कार्ययोजना

सुनसरी : प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १२ बूँदे कार्ययोजना सार्वजनिक गरेको छ। सयदिने कार्यक्रमलाई लक्षित गरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १२ बूँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।   प्रदेश सरकारले सार्वजनिक गरेको कार्य योजनामा मन्...