संसदीय समितिका प्राथमिकता : गुनासो सुनुवाइ, निगरानीदेखि अत्यावश्यक कानुन निर्माणसम्म

संसदीय समितिले पूर्णता पाएसँगै प्राथमिक विषयसहितको कार्ययोजनामा तयारी थालिएको छ । ४ मंसिरको चुनावबाट आएको प्रतिनिधिसभाका दशवटै समितिले सोमबार सभापति पाएपछि गुनासो सुनुवाइ, निगरानीदेखि कानुन निर्माणसम्म केन्द्रित हुने कार्ययोजना बनाएका छन् ।...