सडक सुरक्षा कानुन अलपत्र

सडक दुर्घटना कमी ल्याउने मात्र नभएर दुर्घटनापछि कसरी चाँडोभन्दा चाँडो उद्धार गर्ने भन्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको राष्ट्रिय सडक सुरक्षासम्बन्धी एक्सन प्लान (कार्ययोजना) तथा सडक सुरक्षा ऐनको मस्यौदा पाँच वर्षदेखि अलपत्र छन्।...

सम्बन्धित सामग्री

असुरक्षित सडकका कारण ज्यान गुमाउँदै कर्णालीबासी

कर्णाली प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि नै (०७४ फागुन) प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम ल्याएको थियो । जसको मुख्य उद्देश्य कर्णाली राजमार्ग लगायतका अन्य सडकमा हुने सवारी दुर्घटना न्युनीकरण गर्नु थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको यो कार्यक्रम तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरुवात गरेका थिए ।सरकारका अन्य कार्यक्रमजस्तै सडक सुरक्षा कार्यक्रम पनि अलपत्र देखिएको छ । कार्यक्रम अन्तर्गत कर्णाली राजमार्ग (२३२ किलोमिटर), छिन्चु–जाजरकोट सडक (१०७ किलो