सुनसरी : प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १२ बूँदे कार्ययोजना सार्वजनिक गरेको छ। सयदिने कार्यक्रमलाई लक्षित गरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १२ बूँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
प्रदेश सरकारले सार्वजनिक गरेको कार्य योजनामा मन्...