प्रदीप गिरिका लागि स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

४ भदौ, काठमाडौं । ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् । भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या […]

सम्बन्धित सामग्री

राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

–रामहरि खतिवडा काठमाडौँ, ४ भदौ । नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित छन् । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उनको […]

प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

नेपाली काँग्रेसका नेता प्रदिप गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना  गरिएको छ । काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।नेता गिरीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यक्रममा सहभागितालाई धन्यवाद दिएका थिए । बानियाँले भने, 'हाम्रो श्रद्धेय नेता प्रदीप गिरि दाइको शिघ्र स्वास्थ्यलाभको

कांग्रेस नेता भेट्न मेडिसिटी अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरि भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्। लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्। उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे […]

प्रदीप गिरि भेट्न मेडिसिटी पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’  कांग्रेस नेता  प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् । उनले त्यहाँ पुगेर नेता गिरिको स्वास्थ्य अवस्था बुझ्नुका साथै गिरिको स्वास्थ्य लाभको...

प्रदीप  गिरिको स्वास्थ्य लाभको कामनासहित प्रार्थना

काठमाडौं : नेपाली समकालीन राजनीतिका वरिष्ठ राजनीतिज्ञ तथा समाजवादी चिन्तक माननीय प्रदीप गिरि प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई  मेडीसिटी अस्पतालको आइसियु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहेका छन्।उनको शीघ्र स्वास्थ्य लाभको कामाना गर्दै आज नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल साङ्स्कृतिक सङ्घ, डिल्ली बजारमा प्रार्थना शभा गरेको छ।नेपाली काङ्गग्रेस वैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैचारिक नेता नरहरी आचार्य , दीपकुमार उपाध्याय ,द

प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश

काठमाडौँ – उपचारत प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश भएर फर्किएका छन्। ललितपुरको नख्खुस्थित मेडिसिटीमा उपचार गराइ रहेका गिरी बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुगेका छन्। गिरीलाई भेट्न शुक्रबार अस्पताल पुगेका कांग्रेस नेताहरुले भेटपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गरेका छन्। नेता विमलेन्द्र निधिले गिरीको अवस्था देखेर ‘स्तब्ध र […]

प्रदीप गिरि अर्को साता नेपाल फर्कँदै : स्वास्थ्य सामान्य

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरि अर्को साता नेपाल फर्कने भएका छन् । उपचार तथा राजनीतिक भेटघाटका लागि भारत गएका गिरि अर्को साता नेपाल फर्कन लागेको गिरिको पारिवारिक स्रोतले बताएको छ ।  “अहिले नयाँदिल्लीको डेरामै बसिरहनुभएको छ । केही दिन पारिवारिक तथा शुभचिन्तकहरुसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ,” गिरिका सहयोगी विकास...

प्रदीप गिरी मुम्बईको अस्पतालमा भर्ना, भेट्न गए विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित सार जाँ अस्पतालमा भर्ना भएका छन् । घाँटीको समस्या भएर अस्पताल भर्ना भएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् । बिहीबार बिहान काठमाडौंबाट हवाईजहाजमा जनकपुर गएका निधि त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा जानेछन् । त्यसपछि पुनः...