काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनशनरत डा.गोविन्द केसीका मागप्रति गम्भीर भएको र मागहरूका विषयमा गहन छलफल भइरहेको बताएका छन्।उनले भने, ‘उहाँ (डा.केसी) को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ। हामी यस विषयमा छलफल गरिरहेका छौं।’धनगढीमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई अस्पतालमा राखिएको छ।तोकिएको दरबन्दी र क्षमत